बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

बजार

वीरगञ्जको व्यापार घाटा एक खर्ब ८२ अर्ब

पर्सा, १२ माघ । देशकै प्रमुख भन्सार नाका वीरगञ्जको व्यापार घाटा चालू आर्थिक वर्षको छ महिनामा ३२ गुणा पुगेको छ । गत आवको पहिलो छ महिनामा वीरगञ्ज नाकाको व्यापार घाटा १९ गुण रहेकामा चालू...

आइफोन टेन बन्द हुने, मूल्य घटाएर बजारमा ल्याइने

न्यूयोर्क, १२ माघ । नयाँ आइफोन बजारमा ल्याउनुअगावै एप्पलले आइफोन टेन (एक्स) को उत्पादन बन्द गर्ने भएको छ । गत वर्ष सेप्टेम्बरमा सार्वजनिक गरिएको आइफोन टेन कम्पनीको सबभन्दा महँगो मोडल हो । सार्वजनिक भएयता...

विपन्न वर्गलाई सहज कर्जा दिने सहमति

काठमाडौँ, ११ माघ । नेपालको ग्रामिण तथा विपन्न क्षेत्रमा बसोबास गरिरहेका बासिन्दाहरुलाई सहज तथा सुलभ रुपमा कर्जा प्रदान गर्नको लागि नेपाल बङ्गलादेश बैंक लिमिटेड, साउथ एशिया फाउण्डेशन नेपाल र साउथ एशिया फाउण्डेशनकाबीच बिहीबार समझदारी...

एनएमबी बैंकका ग्राहकले नेपाल मेडिसिटी अस्पतालमा १० प्रतिशत छुट पाउने

काठमाडौँ, ११ माघ । एनएमबी बैंक र नेपाल मेडिसिटी अस्पतालबीच बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुट दिने सहमति भएको छ । एक वर्षको लागि बैंक र अस्पतालबीच छुटको सम्बन्धन भएको बैंकले बिहीबार जानकारी दिएको छ...

महिला, दलित र बिपन्न वर्गलाई कम्पनी दर्ता गर्न पैसा नलाग्ने

काठमाडौं, ११ माघ । सरकारले महिला, दलित र बिपन्न वर्गका व्यक्तिले निजी कम्पनी दर्ता गर्दा छुट दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले महिला, दलित र बिपन्न वर्गका व्यक्तिलाई निजी कम्पनी दर्ता...

लक्ष्यभन्दा ११० प्रतिशत बढी राजस्व संकलन

चितवन, १० माघ । आन्तरिक राजस्व कर्यालय भरतपुरले चालू आर्थिक वर्ष २०७४/७५ को छ महिनामा गत वर्षको सोही अवधिमा भन्दा दुई अर्ब ४१ करोड ७९ लाख चार हजार रुपैयाँ बढी राजस्व संकलन गरेको छ...

खजुराखुर्दमा निजी क्षेत्रबाट शीत भण्डार निर्माण

बाँके, १० माघ । बाँके जिल्लाको जानकी गाउँपालिकाको खजुराखुर्दमा निजी क्षेत्रबाट शीत भण्डार निर्माणको कार्य भइरहेको छ । नेपालगन्जका व्यवसायीको एक समूहले करिब रु २० करोडको लागतमा शीतभण्डार निर्माण शुरु गरेको हो । १०...

न्युयोर्कमा ‘नेपाल गन्तव्य’ कार्यक्रम

काठमाडौँ, १० माघ । नेपालको पर्यटन–प्रवद्र्धनमा सघाउ पु-याउने उद्देश्यले अमेरिकी राज्य न्युयोर्क र वरपरका राज्यहरुमा पर्यटन पेशामा संलग्न नेपाली तथा अमेरिकी पर्यटन व्यवसायीबीच हालै न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको आयोजनामा नेपाल गन्तव्य कार्यक्रम आयोजना गरियो...

पर्यटकीय बस छुट्ने समय तालिका परिवर्तन हुने

–शिशिर सिंखडा सौराहा (चितवन), ९ माघ । चितवनको पर्यटकीय नगरी सौराहाबाट काठमाडौँ र पोखरा संचालन हुने पर्यटकीय बसको समय तालिका परिवर्तन हुने भएको छ । मुग्लिन–नारायणगढ सडक खण्डमा यही माघ १२ गते शुक्रबारबाट दिउसो...

छ महिनामा वीरगञ्ज भन्सारबाट ५९ अर्ब राजश्व संकलन

वीरगञ्ज ९ माघ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७४/७५ को पछिल्लो छ महिनामा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिएका सामानबाट ५९ अर्ब ३७ करोड ९७ लाख १२ हजार रुपैयाँ राजश्व संकलन गरेको...

नार्कद्वारा उन्नत जातका बीउको विकास

काठमाडौं, ९ माघ । कृषि अनुसन्धान परिषद् (नार्क)ले विभिन्न नयाँ जातका उन्नत किसिमका अन्नबालीको बीउको विकास गरेको छ । परिषद्ले मकै, धान, गहुँ, तोरी, मुसुरोलगायत अन्नबालीका नयाँ उन्नत जातका बीउको विकास गरेको परिषद्का वरिष्ठ...

ग्लोबल आइएमई बैंक अब बेलायतमा पनि

काठमाडौँ, ८ माघ । ग्लोबल आइएमई बैंकले गत आइतबारदेखि संयुक्त अधिराज्य बेलायतकोे एल्डरसटमा सम्पर्क/प्रतिनिधि कार्यालय सुरुवात गरेको छ । बैंकले नेपालमा सञ्चालित वाणिज्य बैंक मध्ये पहिलोपटक बेलायतमा सम्पर्क कार्यालय बिस्तार गरेको हो । बेलायतको...
1 855 856 857 858 859 1,393