बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

बजार

नारायणपुर महोत्सवमा दर्शकहरूको ‘भागाभाग’

नारायणपुर, १४ माघ । । घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा शुक्रवारदेखि सुरु भएको महोत्सवमा राजधानीबाट ल्याइएका झिनामसिना कलाकारका कारण दर्शकहरू दिक्क बनेका छन् । राजधानीबाट आएका कलाकारहरूको प्रस्तुति हेर्न टिकट काटेर आएका दर्शकहरूले...

मुस्ताङका कृषकलाई स्याउका बिरुवा वितरण

मुस्ताङ, १४ माघ । मुस्ताङका स्थानीय तहले कृषकलाई यस वर्ष २५ हजारभन्दा बढी स्याउका बिरुवा वितरण गरेका छन् । स्याउ खेती विस्तारका लागि बाहगाउँ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई २५...

हिमपातको वार्षिक आयव्यय झण्डै २ करोड

– सीताराम चौधरी चन्द्रौटा, १४ माघ । हिमपात कृषि सहकारी संस्था लिमिटेड चन्द्रौटा कपिलवस्तुको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीको साधारणसभामा अध्यक्ष शिवराज सुवेदीले वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।...

धितोपत्र बजारः एक अर्ब ७३ करोड कारोबार

काठमाडौँ, १३ माघ । धितोपत्र बजारमा यस साता एक अर्ब ७३ करोड ९० लाख १४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्ज (नेप्से)काअनुसार कुल १७७ कम्पनीको ५० लाख ५९ हजार...

आरन व्यवसायबाट मनग्य आम्दानी

बैतडी, १३ माघ । पछिल्लो समय लोप हुँदै गएको आरन पेशाबाट यहाँका एक व्यक्तिले मनग्य आम्दानी गरिरेहका छन् । परम्परागत रुपमा दलित समुदायले गर्दै आएको कृषि औजार तथा भाँडाकुँडा बनाउने आरन पेशा पछिल्लो समयमा लोप...

प्राकृतिक स्रोतको सदुपयोगबाट आर्थिक समृद्धि: राष्ट्रपति भण्डारी

काठमाडौंँ, १३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जलविद्युत् विकासमा लगानीमैत्री नीति निर्माण गर्न र त्यसलाई कार्यान्वयन गर्न सरकार सफल हुने विश्वास व्यक्त गरेकी छिन् । इनर्जी डेभलपमेन्ट काउन्सिल नेपालले आयोजना गरेको ‘नेपाल पावर...

चिसोका कारण एक करोड रुपैयाँभन्दा बढीको माछा नष्ट

– रामहरी न्यौपाने नुवाकोट, १३ माघ । समयमै बजार नपाउँदा चिसोको कारण यहाँका एक किसानले पालेका एक करोड रुपैयाँभन्दा बढीको माछा मरेका छन् । बेलकोटगढी नगरपालिका–१० वासुकीका युवराज पाण्डेले सञ्चालन गरेको ‘पाण्डे कृषि फर्म’को...

बजेट अभावमा आधा दर्जन सडकको निर्माण ठप्प

जितपुर (कपिलवस्तु), १३ माघ । बजेट अभावका कारण यहाँका आधा दर्जन सडक निर्माण कार्य ठप्प हुने अवस्थामा पुगेका छन् । डिभिजन सडक कार्यालय कपिलवस्तुले गत आवमा जिल्लामा क्षेत्रीय तथा पर्यटकीय महत्वका छ वटा सडकलाई...

सिन्धुलीमा हावाबाट निस्कियो बढी क्षमताको विजुली

सिन्धुली, १३ माघ । सिन्धुलीमा हावाबाट बिजुली उत्पादन भएको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– १ मा अहिले हावाबाट सफल रुपमा विद्युत् उत्पादन गरिएको हो । त्यस क्षेत्रका बासिन्दा अहिले हावा र सौर्य प्रणालीले गाउँलाई...

नेपालमा तयार भयो आलुको नयाँ बीउ, रोग नलाग्ने

काठमाडौं, १३ माघ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले नेपालमा पहिलो पटक आलुको जात विकास गरेको छ । अरू जातका बीउलाई क्रस गरेर नयाँ जातको आलुको बीउको विकास गरिएको राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमका वैज्ञानिक...

जलवायु तटस्थाको मार्गमा यती एयरलाईन्स

काठमाडौँ, १२ माघ । राष्ट्र संघीय विकास कार्यक्रमको सहभागितामा यती एयरलाईन्सले ‘कार्बन न्युट्रल’ एयरलाईन्सका रुपमा स्थान्तरण गर्ने औपचारिक कार्यको थालनी गरेको छ । शुक्रबार होटल हिमालयमा आयोजित कार्यशालामा नेपाल सरकार, नागरिक उडडयन प्राधिकरण, नागरिक...

प्रथम बुद्धभूमि महोत्सव सुरु

– माधव बेल्वासे कपिलवस्तु , १२ माघ । कपिलवस्तु बुद्धभूमि नगरपालिका इमिलियामा प्रथम वुद्धभुमि महोत्सव शुक्रवारदेखि सुरु भएको छ । महोत्सवको उदघाटन गर्दै कपिलवस्तु प्रतिनिधि सभा १ का सांसद चक्रपाणि खनाल बलदेवले कपिलवस्तु जिल्ला...
1 854 855 856 857 858 1,393