१३ असार २०८३, शनिबार

विद्यार्थी महोत्सवमा एमाले अध्यक्ष ओली (तस्वीरहरू)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज विद्यार्थी महोत्सवमा सहभागी हुनुभएको छ ।

अनेरास्ववियुको आयोजनामा राजधानीमा जारी विद्यार्थी महोत्सवमा अध्यक्ष ओली, उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र राजन भट्टराई सहभागी हुनुभएको हो ।