३ असार २०८३, बुधबार

पेट्रोल र डिजेलको मूल्य घट्यो

25.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

नेपाल आयल निगमले पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ घटाएको हो।

निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ६ रूपैयाँ ७५ पैसा र डिजेलमा ५ रूपैयाँ ०९ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ। खाना पकाउने ग्यासको भाउ भने यथावत छ।

घटेको मूल्य आजै रातिदेखि लागू हुने निगमले जनाएको छ ।