काठमाडौं, ११ माघ । सरकारले महिला, दलित र बिपन्न वर्गका व्यक्तिले निजी कम्पनी दर्ता गर्दा छुट दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले महिला, दलित र बिपन्न वर्गका व्यक्तिलाई निजी कम्पनी दर्ता गरा रु. एक करोडसम्मको पुँजीसम्म छुट दिर्ने निर्णयगरेको वाणिज्यमन्त्री मीन विश्वकर्माले जानकारी दिए ।
एक करोडभन्दा धेरै पुँजी भएमा पचास प्रतिशत छुट दिने निर्णयगरेको छ । यो निर्णयले महिला, दलित र बिपन्न वर्गका व्यक्तिलाई व्यवसाय गर्न सहज हुनेछ ।















प्रतिक्रिया