बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

बजार

कृषि विकास बैंकको ५ करोड हिनामिना गर्ने तीन अभियुक्त पक्राउ

काठमाडौँ, १६ मंसिर । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले बैंकिङ कसूर गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । कृषि विकास बैंकको मौज्दात रकम करिव चार करोड ९१ लाख हिनामिना गरेको आरोपमा उनीहरुलाई पक्राउ...

‘स्थानीय निकायमा इन्टरनेटको सुविधा पु-याइने’

दाङ, १६ मंसिर । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले यहाँका उपमहानगरपालिका, नगरपालिका र स्थानीय निकायमा सरकारले इन्टरनेटको सुविधा पु-याउन लागेको बताउनुभएको छ । प्रेस युनियन दाङले आज घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सो...

सगुनमा लगानी गर्ने समय आइतबारसम्म थप

लण्डन, १६ मंसिर । लगानीकर्ताहरुको व्यापक रुची तथा मागलाई ध्यान दिंदै सामाजिक सन्जालमा आधारित व्यावसायिक कंपनी सगुनमा लगानी गर्नकालागि समय ७२ घण्टा बढाइएको सो कंपनीले जनाएको छ। यसअघि लगानी गर्ने म्याद ३० नोभेम्बर रातीसम्म...

विपन्न विद्यार्थीलाई आईएमईको छात्रवृत्ति

– शिशिर सिंखडा चितवन, १६ मंसिर । आईएमई लिमिटेड र ग्लोबल आईएमई बैंकले स्थापना गरेको छात्रवृत्ति वितरण योजना अन्तर्गत रौतहट र मकवानपुरका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । हरेक वर्ष देशभरका १ सय विद्यार्थीलाई...

माछापुच्छ्रे बैंकको पहिलो त्रैमासिक मुनाफा २८ करोड

पोखरा (कास्की), १५ मंसिर । माछापुच्छ्रे बैक लिमिटेडको १९ औँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७३/७४ को बार्षिक प्रतिवेदन पारित गरेको छ । बैंकको सञ्चालक...

कैलाश विकास बैंकको चुक्ता पूँजी साढे २ अर्ब

काठमाडौँ, १५ मंसिर । कैलाश विकास बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ । सो साधारण सभाले हाल चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनश सेयर तथा ९.४५ प्रतिशतका दरले...

कागतेलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिँदै

– सुशील दर्नाल धनकुटा, १५ मंसिर । ‘ग्रीन कागते, क्लिन कागते’ अभियान शुरू गरेसँगै धनकुटाको कागतेको कृषि पर्यटकीय क्षेत्रको रूपमा विकास भइरहेको छ । धनकुटा नगरपालिका–३ स्थित कागते धनकुटा बजारबाट चार किलोमिटर टाढा रहेको...

‘दोधारा चाँदनीमा सुख्खा बन्दरगाह र महाकालीमा नहर’ उम्मेदवारका एजेन्डा

– शेरबहादुर सिंह/कुमार चौलागाईं  भीमदत्तनगर, १५ मंसिर । कञ्चनपुरमा नेपाली काँग्रेसका प्रभावशाली उम्मेदवार र गणितीय आधारमा बलियो देखिएको वाम गठबन्धनका उम्मेदवारहरु आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा प्रतिष्ठाको लडाइँ लडिरहेका छन् । कञ्चनपुरका निर्वाचन क्षेत्रहरूमा...

अन्तर्राष्ट्रिय प्लाष्टिक मेला नेपाली प्लाष्टिक उद्योगका लागि अवसर

काठमाडौं, ५ मंसिर । नेपालका प्लाष्टिक उद्यमी व्यवसायीहरु आफ्नो व्यवसायलाई समय अनुसार स्तरोन्नति गर्न आधुनिक प्रविधि र प्रकृया अपनाउने बताइएको छ । हालका दिनहरुमा उपभोक्तामा आएको वदलिदो उपभोग्य आनीवानीले मध्यम र न्युन आय वर्गका...

उत्कृष्ट ब्याट्री र स्क्रीनसहित सामसङ बीक्सबी ग्यालेक्सीको ट्याव बजारमा

काठमाडौं, १५ मंसिर । विश्वकै सबैभन्दा ठूलो एवं विश्वासिलो इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले ट्याव ए २०१७ नेपाली बजारमा प्रस्तुत गरेको छ । जुन मनोरञ्जनको लागि उत्कृष्ट बन्नेछ । ग्यालेक्सी ट्याबए २०१७ पूर्ण रुपमा इन्टरटेनमेन्ट डिभाइस...

सामाजिक सञ्जाल सगुनमा लगानीको आकर्षण

काठमाडौं, १५ मंसिर । अमेरिकी बजारमा मिनी आइपिओ जारी गरेको इकमर्स सामाजिक सञ्जाल सगुनमा लगानी गर्न केही समय बाँकी रहदा विदेशमा बसेका नेपाली उत्साहित देखिएका छन् । लगानीकर्ताले आफूले कमाएको रकमको केही हिस्सा भविष्यका...

थप २ स्थानमा ग्लोबल आइएमई बैंकको शाखारहित बैकिङ सेवा सुरु

काठमाडौँ, १४ मंसिर । ग्लोबल आइएमई बैंकले बैतडी र बझाङमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैकले गत मंगलबार बैतडी जिल्लाको पाटन नगरपालिका–१० ठाटामा ५१ औँ र बुधबार बझाङ जिल्लाको बित्थडचौर गाउँपालिका–१, बित्थडमा...
1 858 859 860 861 862 1,375