५ कार्तिक २०८३, बिहिबार

बुटवलको एनसेल मेला रद्द

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । एनसेलले बुटलवमा शनिबार आयोजना गर्ने भनिएको मेला रद्द गरेको जनाएको छ ।

एनसेल प्रालिले शनिबार बिहान सूचना जारी गरेर पुस २२ गते शनिबारका दिन बुटवलको सिद्धेश्वरी मैदान, दीपनगरमा आयोजना गर्न लागेको एनसेल मेला २०७४ विषेश परिस्थितीका कारण रद्द गरिएको जनाएको हो ।

एनसेलले यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी रहेको उल्लेख गरेको छ ।