सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

बजार

पैँतीस हजार सहकारीकर्मीको कूल पूँजी रु पाँच खर्ब

काठमाडौँ, २० पुस । सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतले जनताको गरिबी निवारणका लागि सहकारी संस्थाले महत्वपूर्ण योगदान पु-याएको बताउनुभएको छ । मन्त्री बस्नेतले राष्ट्रिय सहकारी महासंघको २५औँ वार्षिक साधारणसभाको राजधानीमा उद्घाटन आज...

दिनभरि बल्छन् तराईका नगरपालिका सडक बत्ती

– रमेश लम्साल  काठमाडौंँ २० पुस । अँध्यारोको अन्त्यका लागि बिजुली बालिन्छ । यो सामान्य कुरा हो तर तराई मधेशका विभिन्न जिल्लामा राति मात्रै बाल्नुपर्ने बिजुली दिनभर पनि बलिरहेको हुन्छ भन्ने सुन्दा र देख्दा...

नुवाकोट र रसुवामा टेलिकमको सेवा अवरुद्ध

नुवाकोट, २० पुस । नुवाकोट र रसुवामा नेपाल टेलिकमको सेवा बुधबार अपराह्नदेखि अवरुद्ध भएको छ । धादिङको गल्छीबाट ल्याइएको मुख्य अप्टिकल फाइबरमा समस्या हुँदा टेलिकमका प्रिपेड, पोष्टपेड, पिएसटिएन (ल्याण्डलाईन टेलिफोन) र इन्टरनेट सेवामा उत्पन्न...

पर्यटन व्यवसायी बम सम्मानित

काठमाडौं, २० पुस । ठमेल पर्यटन विकास परिषदले पर्यटन व्यवसायी वकिल बमलाई सम्मान गरेको छ । ठमेल क्षेत्रको पर्यटनमा उल्लेखनिय योगदान गरेको भन्दै अंग्रेजी नयाँ वर्षका अवसरमा आयोजित समारोहमा बमलाई खादा र प्रमाणपत्रसहित सम्मान...

जुत्ता प्रदर्शनीमा करिब रु साढे दुई करोडको कारोबार

काठमाडौँ, १९ पुस । फुटबेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको आयोजनामा भएको १४ औँ जुत्ता प्रदर्शनीमा करिब रु साढे दुई करोडको कारोबार भएको छ । यही पुस १३ गतेदेखि भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा भएको प्रदर्शनीमा करिब ९० हजार दर्शकले...

भोजपुर–दिङ्ला—सतिघाट बससेवा सुरु

भोजपुर, १९ पुस । भोजपुर–दिङ्ला हुँदै सङ्खुवासभा जिल्ला जोडिने अरुण नदीकिनारको सतिघाटसम्म आजदेखि बस सेवा सुरु गरिएको छ । सरोकारवाला निकायबीच मंगलबार बसेको बैठकको निर्णयअनुसार दिनको दुई समय बस सञ्चालन गर्ने गरी आजदेखि सेवा...

हिमालयन हाइड्रो एक्स्पो-२०१८ को तयारी पूरा

काठमाडौँ, १८ पुस । नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको अन्तर्राष्ट्रियस्तरको हाइड्रो एक्स्पो–२०१८ को तयारी पूरा भएको आयोजकले जनाएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको...

जिफन्टको सातौँ राष्ट्रिय महाधिवेशन चैत तेस्रो साता

काठमाडौँ, १८ पुस । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को सातौँ राष्ट्रिय महाधिवेशन आगामी चैत्र १४–१७ गते गर्ने निर्णय गरिएको छ । सोमबार बसेको महासंघ राष्ट्रिय कमिटीको ८९ औँ बैठकले महाधिवेशनको मिति तय गरेको...

नागरिक उड्डयन प्राधिकरण टुक्रिने

काठमाडौँ, १८ पुस । मुुलुकको हवाई सेवा क्षेत्र व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई अब दुई स्वायत्त निकाय बनाइने भएको छ । वायुयान सञ्चालन नियमनकारी निकायका रुपमा रहेको हालको क्यानलाई नियमन...

नयाँ बर्षको दिन देउवाको उपहार: पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्यो, यस्तो छ नयाँ मूल्य

काठमाडौं, १७ पुस । अँग्रेजी नयाँ बर्षको दिन शेरबहादुर देउवा नेतृत्वको सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सरकारले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको भाउ १५ दिन नपुग्दै फेरि बढाएको...

जावलाखेलमा वर्ल्डलिंकले मनायो ग्राहकसँग नयाँ वर्ष

काठमाडौँ, १७ पुस । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले आफ्ना ग्राहकहरुसँग अङ्ग्रेजी नयाँ वर्ष भव्यताका साथ मनाएको छ । द्रुत गतिको इन्टरनेटको पर्याय बनेको वर्ल्डलिंकको आयोजनामा सोमबार नयाँ वर्ष २०१८ को स्वागत गर्दै जावलाखेल...

नयाँ सहकारी ऐनलाई अध्ययन गरेर सहकारी चलाउन निर्देशन

काठमाडौं, १७ पुस । नवधवलागिरी बचत तथा क्रृण सहकारी संस्थाको दशौ वार्षीक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा सहकारी बिभागका उपरजिष्टार नारायण ज्ञवालीले सहकारी ऐन २०७४ मसिनो ढंगले अध्ययन गरी सोहीअनुसार संस्थालाई...
1 859 860 861 862 863 1,388