सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

बजार

आइएमई ग्रुपका अध्यक्ष ढकालद्वारा बागलुङ महोत्सवलाई सम्बोधन

काठमाडौं, १७ पुस । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङ महोत्सव–२०७४ लाई शुक्रबार बागलुङमा सम्बोधन गर्नुभएको छ । ‘कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवर्द्घन’ भन्ने...

टिभिएस मोटर्सको नयाँ स्कूटर

काठमाडौं, १७ पुस । टिभिएस मोटर्सको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘अल न्यू टिभिएस जुपिटर क्लासिक’ सार्वजनिक गरेको छ । क्लासिक संस्करणमा सनलाइट आइभोरी बडी कलर, यूएसबी चार्जर, फराकिलो सिट लगायतका विशेषता रहेका...

बृद्धाश्रम निर्माणका लागि नेपाल बङ्गलादेश बैंकको आर्थिक सहयोग

काठमाडौँ, १६ पुस । नेपाल बङ्गलादेश बैंक लिमिटेडको इटहरी शाखाले ‘माया घर’ नेपाल लाई बृद्धाश्रम निर्माणका लागि आर्थिक सहयोग गरेको छ । बैंकले ‘माया घर’लाई ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।...

पाँचौँ राष्ट्रिय पोल्ट्री दिवस चितवनमा मनाइने

चितवन, १६ पुस । पाँचौँ राष्ट्रिय पोल्ट्री दिवस विशेष कार्यक्रमका साथ पूर्वी चितवनमा मनाइने भएको छ । पाँच वर्ष अघि २०७० सालमा सरकारले पुस १७ गतेलाई पोल्ट्री दिवस मनाउने निर्णय गरेको थियो । नेपाल...

तुप्चेमा बन्नेभयो १९ मेगावाटको जलविद्युत् आयोजना

त्रिशूली, १६ पुस । विदुर नगरपालिका वडा नं ७ तुप्चेमा निर्माण हुने मध्य त्रिशूली गंगा जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मल्यांकनसम्बन्धी सार्वजनिक सुनुवाइ गरेको छ । १९.४१ मेगावाट क्षमताको उक्त आयोजना पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालिले...

ठूलो लगानीमा होटल तथा रिसोर्ट खुल्दै

मोरङ, १६ पुस । पूर्वी मोरङमा ठूलो लगानीमा होटल तथा रिसोर्ट खुल्नेक्रम बढेको छ । संघीयता कार्यान्वयन हुने अन्तिम चरणमा पुगेको बेला पूर्वी मोरङको उर्लाबारीमा ठूलो लगानीमा होटल तथा रिसोर्ट खुल्नेक्रम बढेको हो । प्रान्तीयस्तरका...

हाटखोलामा एनसेल मेलाको रौनक (फोटो फिचर)

काठमाडौँ, पुस १५ । विराटनगरको हाटखोलामा शनिबार आयोजना गरिएको एनसेल मेला २०७४ मा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका छन् । एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हुँदै खुसियाली साटासाट गर्ने र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड...

बंक–नाइल–बुडर सडक निर्माणमा गुणस्तरहिन भएको आरोप

– अर्जुन सिंह (झलारी) कञ्चनपुर, १४ पुस । कञ्चनपुरको सबै भन्दा छोटो बाटोको रुपमा निर्माणधिन बंक नायल बुडर सडक खण्डको निर्माण कम्पनीले सडक निर्माणको स्टेमेट विपरित कम्सल बाटो निर्माण गरिरहेको पाइएको छ । केही...

‘वाम सरकारले ५० लाख विदेशी पर्यटक भित्र्याउने गरी योजना अघि बढाउने’

काठमाडौँ, १५ पुस । नेकपा (माओवादी केन्द्र) का नेता अग्निप्रसाद सापकोटाले मुलुकको पर्यटन क्षेत्रलाई आफ्नो पार्टीले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । वाम गठबन्धनबाट प्रतिनिधिसभामा निर्वाचित नेता सापकोटाले गठबन्धन सरकार बनेलगत्तै ५० लाख विदेशी...

लक्ष्मी बैंकले ल्यायो नर्भिक प्रिभिलेज डेविट कार्ड

काठमाडौँ, १४ पुस । लक्ष्मी बैंकले हालैमात्र नर्भिक प्रिभिलेज डेविट कार्ड सार्वजनिक गरेको छ । प्रिभिलेज कार्ड बाहकहरुलाई नर्भिक हस्पिटलका हेल्थप्याकेजहरुमा, रेडियोलोजी, प्याथलोजी, सर्जरी, नन् इन्भासिभ कार्डियोलोजी, सिटि/एमआरआइ एवम् म्यामोग्राम परीक्षण तथा वेड शुल्कमा...

बंगलादेशमा उत्पादित रनर ब्राण्डका मोटरसाइकल अब नेपालगञ्जमा पनि

काठमाडौँ, १५ पुस । बंगलादेशमा उत्पादित रनर ब्रण्डका मोटरसाइकल र स्कुटर अब नेपालमा आइपुगेको छ । नेपालका लागि आधिकारीका बिक्रेता रमण मोटर्स प्रालिले राजधानि मा उक्त मोटरसाईकलको सार्वजनिक गरेलगत्तै नेपालगञ्जका लागि डिलर लक्ष्मी ट्रेड...

अर्को एनसेल मेला शनिवार विराटनगरको हाटखोलामा

काठमाडौं, १४ पुस । एनसेलले ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हुँदै खुसियाली साटासाट गर्न र दु्रत गतिको मोबाइल ब्रोडव्याण्ड सेवा (फोरजी)को अनुभव प्रदान गर्न ‘एनसेल मेला २०७४’ शनिवार विराटनगरको हाटखोलामा आयोजना गर्दैछ । गत...
1 860 861 862 863 864 1,388