बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

बजार

छैटौं उद्योग, व्यापार तथा साँस्कृतिक महोत्सव सुरु

– मिना बुढाथोकी सल्यान, २६ पुस । सल्यानमा छैटौं कृषि, पशु, वन, पर्यटन, उद्योग, व्यापार तथा साँस्कृतिक महोत्सव २०७४ बुधबारबाट सुरु भएको छ। जिल्लाको शारदा नगरपालिका वडा नम्बर १ श्रीनगरमा आजबाट शुरु भएको महोत्सव...

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नगद वितरण कार्यक्रम

काठमाडौँ, २६ पुस । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धादिङको झारलाङ्ग र रि गाँउगाविसमा नगद वितरण (क्यास क्याम्प) कार्यक्रमको आयोजना गरेको छ । विश्व खाद्य कार्यक्रमको आयोजना र वेल्ट हङ्गर हिल्फ (Welt Hunger Hilfe)को सहकार्यमा...

कतार एयरवेजद्वारा ग्लोबल सेल्स प्रमोशन सञ्चालन, क्याबिनमा आकर्षक छुट

काठमाडौं, २६ पुस । कतार एयरवेजले सन् २०१८का लागि आफ्नो पहिलो ग्लोबल सेल्स क्याम्पेन ग्लोबल ट्राभल बुटिकको घोषणा गरेको छ । यस योजना अन्तर्गत यात्रुले एयरवेजको क्याविन क्लासेसमा यात्रा गर्दा आकर्षक उपहार तथा छुट...

तीन अर्बको डिबेञ्चरमा लगानीकर्ताहरूको उत्साहजनक सहभागिता

काठमाडौं, २६ पुस । एनआइसी एसिया बैंकले बिक्री खुल्ला गरेको रु.३ अर्ब रुपैयाँ बराबरको ‘९ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८१–८२’ मा बैंकिङ्ग क्षेत्रमा तरलता एवं व्याजदरको तीव्र उतार चढावको वावजुद पनि लगानीकर्ताहरुले उत्साहजनक सहभागिता...

रत्ननगर महोत्सवको तयारी पूरा, उपराष्ट्रपति पुनले उद्घाटन गर्ने

– शिशिर सिंखडा रत्ननगर (चितवन), २५ पुस । समग्र चितवनको गौरब र गरिमामय प्रस्तुती रत्ननगर महोत्सव २०७४ को तयारी पूरा भएको आयोजकले जनाएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा यही पुस २७ गतेबाट...

अग्नि मोटोले घोषणा ग-यो बम्पर उपहार विजेताको नाम

काठमाडौँ, पुस २५ गते । महिन्द्रा टु ह्वीलरको आधिकारीक वितरक अग्नि मोटो इन्कले लक्की ड्रमार्फत रानीहार विजेताको नाम सार्वजनिक गरेको छ । थाइल्याण्ड भ्रमणको लागि बम्बर विजेता कुपन नम्बर ९९७ हेटौँडाका कल्पना दाहाल तथा...

सुजुकीको नयाँ वर्ष २०१८ अफर

काठमाडौं, २५ पुस । सुजुकीको चार पाङ्ग्रे सवारी साधनको नेपालको लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिगंको अटोमोटिभ डिभिजन सीजी । मोटोकर्पले नयाँ वर्ष २०१८ योजना अन्तर्गत “दिस् ऐर गिफ्ट योर सेल्फ अ सुजुकी” अफर...

सम्पर्कमा छैनन् नेप्सेमा सूचीकृत कम्पनी

– रमेश लम्साल  काठमाडौँ, २५ पुस । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कूल २०६ वटा कम्पनीमध्ये १२ उद्योग तथा व्यावसायिक कम्पनी सम्पर्कमा रहेका छैनन् । उनीहरुले स्टकलाई बुझाउनुपर्ने नवीकरण शुल्कसमेत नबुझाएको पाइएको छ । वार्षिक...

नेपालको हवाई क्षेत्र सुरक्षित बनाउन अन्तर्राष्ट्रिय संस्थासँग समन्वय

काठमाडौँ, २५ पुस । दक्षिण एशिया हवाई उड्डयन सुरक्षामा सहकार्यात्मक विकास तथा उडान योग्यताको निरन्तरतासम्बन्धी संस्था कोस्क्याप–एसएको २६औँ स्थायी कमिटीको सञ्चालन समिति बैठक यहाँ शुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले...

सिमेन्ट र रडको मूल्य वृद्धिप्रति व्यापारीकै आपत्ति

इटहरी, २५ पुस । सुनसरी इटहरीका हार्डवेयर व्यापारी एवं व्यवसायीले सिमेन्ट र फलामको रडमा अचाक्ली र अप्राकृतिक रुपमा मूल्यवृद्धि गरेर सर्वसाधारण उपभोक्ताको ढाड सेक्ने काम भएकोप्रति आपत्ति जनाउँदै तत्काल मूल्य नघटाए आन्दोलनमा उत्रने चेतावनी...

एलिको सहकारीले चाबहिलमा कार्यालय सार्‍यो

काठमाडौं, २५ पुस । एलिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड चाबहिलले आफ्नो सेवालाई उपभोक्ताको चाहनाअनुसार अगाडि बढाउने प्रतिवद्धता जनाएको छ । चुच्चेपाटीस्थित पासाङ ल्हाम्हुको शालिकबाट एभरेष्ट बैंक नजिकै कार्यालय सरेको एलिको बचत तथा...

अष्ट्रेलियन एड्मिसन डे जनवरीमा आयोजना हुने

काठमाडौं, २५ पुस । विद्यार्थीलाई शैक्षिक लक्ष्य प्राप्तिका लागि लामो समयदेखि सघाउने कार्यका लागि परिचित नाम हो एईसीसी ग्लोबल । एईसीसीले लामो समयदेखि विद्यार्थीको भविष्यका लागि शैक्षिक तथा ब्यक्तिगत विशेषताका आधारमा विभिन्न देशका ईम्मिग्रेसन...
1 861 862 863 864 865 1,394