आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

बजार

एलिको सहकारीले चाबहिलमा कार्यालय सार्‍यो

काठमाडौं, २५ पुस । एलिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड चाबहिलले आफ्नो सेवालाई उपभोक्ताको चाहनाअनुसार अगाडि बढाउने प्रतिवद्धता जनाएको छ । चुच्चेपाटीस्थित पासाङ ल्हाम्हुको शालिकबाट एभरेष्ट बैंक नजिकै कार्यालय सरेको एलिको बचत तथा...

अष्ट्रेलियन एड्मिसन डे जनवरीमा आयोजना हुने

काठमाडौं, २५ पुस । विद्यार्थीलाई शैक्षिक लक्ष्य प्राप्तिका लागि लामो समयदेखि सघाउने कार्यका लागि परिचित नाम हो एईसीसी ग्लोबल । एईसीसीले लामो समयदेखि विद्यार्थीको भविष्यका लागि शैक्षिक तथा ब्यक्तिगत विशेषताका आधारमा विभिन्न देशका ईम्मिग्रेसन...

एनआईसी एशिया बैंकको २ नयाँ शाखा आँबुखैरेनी र गोरखामा

काठमाडौँ, २४ पुस । एनआईसी एशिया बैंकले २ नयाँ शाखाहरु तनहुँको आँबुखैरेनी र गोरखाको हरमटारीमा विस्तार गरेको छ । विस्तार गरिएका २ नयाँ शाखाहरुको सोमबार एक समारोहका बिच औपचारिक रुपमा उद्घाटन गरिएको बैंकले जानकारी...

सिटिजन्स बैंकले सुरु ग-यो ‘सिटिजन्स स्मार्ट बैंकिङ’ सेवा

काठमाडौँ, २४ पुस । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सिटिजन्स स्मार्ट बैंकिङ’ सेवाको सुरुवात गरेको छ । पुरानो मोबाइल बैंकिङ सेवा स्तरोन्नति गरी नयाँ प्रविधिमा आधारित मोबाइल बैंकिङ सेवा ‘सिटिजन्स स्मार्ट बैंकिङ’को सुरुवात गरेको बैंकले...

नाट्टामा पाण्डे समूहद्वारा उम्मेदवारी घोषणा

काठमाडौँ, २४ पुस। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)मा सिएन पाण्डे समूहले उम्मेदवारी घोषणा गरेको छ । नाट्टाको निर्वाचन आउन केही दिन बाँकी रहँदा आज काठमाडौँमा संयुक्त व्यवसायी प्यानलको तर्फबाट पाण्डेको अध्यक्षतामा...

अदुवाले बजार नपाउँदा डोटीका किसान चिन्तित

– दीपक ओली डोटी, २४ पुस । डोटीका किसानहरुको उत्पादित अदुवा बिक्री नभएर घरमै थन्किएको छ । अदुवा बिक्री नभइ कुहिन थालेपछि उनीहरु चिन्तित भएका छन् । डोटीको बडिकेदार गाउँपालिका, बोक्टान गाउँपालिका लगायतका क्षेत्रमा...

सरकारी कोषका चार खर्ब बढी रकम पूँजी बजारमार्फत परिचालन गरिने

– रमेश लम्साल/हरि लामिछाने  काठमाडौँ, २४ पुस । नेपाल स्टक एक्सचेन्जले सरकारी कोषमा रहेको झण्डै रु चार खर्ब पाँच अर्ब स्थिर रकमलाई पूँजी बजारमार्फत परिचालन गरी बजार विस्तार गर्ने पहल शुरु गरेको छ ।...

पहिलेका मुखिया र अहिलेका सहकारी उस्तै, देखाउँछन् सामन्ती व्यवहार

– राजाराम कार्की काठमाडौँ, २४ पुस । प्राचीनकालमा पूर्वजले मुष्ठदान (मुठी) दानबाट शुरु गरेको सहकारी अभियानले बृहत् आकार लिएसँगै विकृति पनि मौलाउँदै गएको छ । पूर्खाले भविष्यका लागि बचत गर्न आफ्ना सन्ततिलाई खरखाँचोमा बीउबिजनको...

काठमाडौँमा अघोषित लोडसेडिङ !

काठमाडौँ, २४ पुस । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा अघोषित लोडसेडिङ गरिरहेको छ । काठमाडौँमा चिसो बढिरहेको बेला अघोषित रुपमा विद्युत कटौती भइरहेको छ । विद्युत प्राधिकरणले आधिकारिक रुपमा घोषणा नगरे पनि शनिबारदेखि काठमाडौँका बानेश्वर,...

पर्यटकलाई लोभ्याउँदै लमजुङको राइनासकोट

– हरि बास्तोला  लमजुङ, २४ पुस। प्रकृतिको बरदानयुक्त लमजुङको राइनासकोट नगरपालिका वडा नं ९ स्थित ऐतिहासिक राइनासकोट यतिखेर घरबास (होमस्टे) कार्यक्रमसँगै पर्यटकीय गन्तव्यका लागि परिचित हुँदै गएको छ । विसं २०७२ को विनाशकारी भूकम्पबाट...

दुई पहाडी जिल्लाका सदरमुकाम सडक सञ्जालमा जोडियो

तेह्रथुम, २४ पुस । तेह्रथुमको माझीटार–पोक्लाबाङ कृषि सडकको बाटो खोलेसँगै कोशी र मेची अञ्चलका दुई जिल्ला तेह्रथुम र पाँचथरका सदरमुकाम सडक सञ्जालमा जोडिएका छन् । सडकको बाटो खोलेपछि कोशी पहाडी जिल्ला तेह्रथुमको सदरमुकाम म्याङ्लुङ...

जेसीबीका तीन नयाँ एस्काभेटर नेपालमा

काठमाडौं, २४ पुस । नेपालका लागि जेसीबी ब्रान्डका हेभि इक्विपमेन्ट तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले विभिन्न क्षमताका तीन नयाँ एस्काभेटर सार्वजनिक गरेको छ । एमएडब्लु अर्थमुभर्सले ३ टनको जेसीबी ३० प्लस,...
1 863 864 865 866 867 1,395