३० असार २०८३, मंगलबार

काँग्रेसलाई रविको प्रश्न– प्रधानमन्त्री अफरको डेट एक्सपायर भयो कि बाँकी छ ?

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीको अफर गर्ने काँग्रेसले अहिले आफूलाई आरोप प्रतिशोध साँधेर आरोप लगाइरहेको बताउनुभएको छ ।

आज संसदमा बोल्नुहुँदै लामिछानेले आफूलाई काँग्रेसले गरेको प्रधानमन्त्रीको अफर एक्सपायर भयो कि बाँकी छ ? भन्दै प्रश्न पनि गर्नुभएको छ ।

‘गृहमन्त्री बन्न नमिल्ने भए प्रधानमन्त्री बन्न चाहिं कुन नैतिकताले मिल्ने रहेछ ?’ उनले भने, ‘मेरो प्रश्न छ, हिजो मलाई डेढ वर्ष प्रधानमन्त्रीका रूपमा स्वीकार गर्ने अफरको डेट एक्सपायर भयो कि बाँकी छ ?’ उहाँले प्रश्न गर्नुभयो ।