मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

बजार

लगानी बोर्ड र चिनियाँ सिमेन्ट कम्पनीबीच सम्झौता

काठमाडौँ, १२ पुस । नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न लगानी बोर्ड र चिनियाँ कम्पनी हुवासिन सिमेन्ट नारायणी प्रालिबीच आज प्रारम्भिक सम्झौता भएको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीकातर्फबाट समुन्द्रपार...

विवादपछि रानीपोखरी पुनःनिर्माणको काम अघि बढ्न सकेन

काठमाडौँ, १२ पुस । आपसी विवादपछि काठमाडौँ महानगरपालिकाले रानीपोखरी पुनःनिर्माणको काम मंगलबारदेखि अघि बढाउन सकेको छैन । विवादको विषयमा थप छलफल भइ सहमति भएपछि मात्र काम अघि बढाइने निर्माणका लागि जिम्मा पाएको ठेकेदार कम्पनी...

जेसीबी मेसिन अब मात्र २० प्रतिशत डाउन पेमेन्टमा

काठमाडौं, १२ पुस । नेपालका लागि जेसीबी निर्माण तथा हेभि इक्विपमेन्टको एमएडब्लु अर्थमुभर्स प्रा. लि.ले जेसीबी मेसिन खरिदका लागि अभुतपूर्व डाउन पेमेन्टको योजना सार्वजनिक गरेको छ । अब ग्राहकले मात्र २० प्रतिशत डाउन पेमेन्टमा...

कञ्चनपुर उद्योग वाणिज्य संघले देहरादुनमा इण्डो-नेपाल महोत्सव गर्ने

काठमाडौँ, १२ पुस । दोस्रो इण्डो नेपाल व्यापार मेला तथा पर्यटन महोत्सव भारतको देहरादुनमा हुने भएको छ । उद्योग वाणिज्य संघ कञ्चनपुर र उत्तराखण्ड उद्योग एशोसिएसनको समन्वयमा आउँदो माघ १९ गतेदेखि २५ गतेसम्म उक्त महोत्सव...

लघुजलविद्युत् आयोजना बन्द हुँदा अन्धकारमा बस्न बाध्य

बैतडी, १२ पुस । आर्थिक अभावमा बैतडी र दार्चुलाका अधिकांश लघुजलविद्युत् आयोजना धमाधाम बन्द हुँदै गएका छन् । लघुजलविद्युत् आयोजना बन्द हुँदा दार्चुलाको लेकम गाउँपालिका–१ शर्मोलीका १२० घरपरिवार अन्धकारमा बस्न बाध्य भएका त्यहाँका स्थानीय...

फेरि बढ्यो सुनको भाउ, आज तोलाको कति ?

काठमाडौं, १२ पुस । नेपाली बजारमा बुधबार फेरि सुनको मूल्यमा वृद्धि भएको छ । मंगलबार प्रतितोला १०० रुपैयाँले बढेको सुनको भाउ आज ३ सयले बढेको छ । मंगलबार तोलामा ५५ हजारमा कारोबार भएको छापावाला...

सांसदलाई नै ऋण तिर्न सार्वजनिक सूचना

रुकुम, १२ पुस । रुकुम पश्चिमबाट निर्वाचित एक सांसदलाई कृषि विकास बैंकले ऋण चुक्ताको लागि मंगलबार सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य रातो...

कृषि मन्त्रालयका कर्मचारीका कारण माछा व्यवसायी पाण्डे पुगे आत्महत्याको अवस्थामा

काठमाडौं, १२ पुस । बजार अभावका कारण पाण्डे कृषि फर्म नुवाकोटका १५ टन भन्दा बढी माछा मरेका छन् । रिपोर्टर्स क्लब नेपालमा पाण्डे कृषि फर्मले पत्रकार सम्मेलन गरेर बजार अभावका कारण माछा मरेको भन्दै...

विदेशी राष्ट्रप्रमुख स्तरका पाहुनाकालागि कोठा तयार

पोखरा, १२ पुस । कास्की जिल्लाको रुपाकोट गाउँपालिका–६ मा सञ्चालित रुपाकोट रिसोर्टले विदेशी राष्ट्रप्रमुख स्तरका अतिविशिष्ट पाहुनालाई लक्षित गरी स्वीट रुम तयार गर्ने भएको छ । रुपाकोट रिसोर्ट तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा...

रोल्वालिङ खोलाबाट २२ मेगावाट विजुली आउँदै

काठमाडौं, १२ पुस । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले २२ मेगावाटको रोल्वालिङ खोलाबाट जलविद्युत् उत्पादन गर्न विस्तृत अध्ययनको कामलाई तीव्रता दिएको छ । कम्पनीले राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी निर्माणलाई तीव्रता दिएसगै रोल्वालिङको...

लक्ष्मी बैंकको सेवा अब भाइबरमा

काठमाडौं, ११ पुस । नेपालमा अत्यधिक लोकप्रिय भएको म्यासेजिङ्ग प्लाटफर्म– भाइबरमा लक्ष्मी बैंक हालै आबद्ध भएको छ । भाइबरको “लक्ष्मी बैंक पब्लिक एकाउन्ट”मा आबद्ध भए पछि विभिन्न बैंक सम्बन्धित सूचनाहरु सहज रुपमा तत्कालै प्राप्त...

रानीपोखरी पुनःनिर्माण विवादबारे महानगरले पुरातत्व र प्राधिकरणसँग समन्वय गर्ने

– शर्मिला पाठक  काठमाडौँ, ११ पुस । आपसी विवाद चर्किएपछि काठमाडौँ महानगरपालिकाले रानीपोखरी पुनः निर्माणका विषयमा पुरातत्व विभाग र राष्ट्रिय पुनः निर्माण प्राधिरणसँग समन्वय गर्ने भएको छ । ऐतिहासिक रानीपोखरी पुनःनिर्माणका क्रममा पुरातात्विक महत्व...
1 864 865 866 867 868 1,390