२६ असार २०८३, शुक्रबार

चट्याङ लागेर बालकको मृत्यु

5.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, २५ वैशाख । अछाममा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामारोशन गाउँपालिका–७ मेलकाटियाका कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारी रहेका छन् । सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले जानकारी दिनुभयो ।