१० असार २०८३, बुधबार

‘संसद्‌मा बोल्न पाउँ’ भन्दै गृहमन्त्री लामिछानेले दिए निवेदन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ बैशाख । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउँ भन्दै संसद सचिवालयमा निवेदन दिनुभएको छ ।

उहाँले आज सचिवालयमा बोल्न पाउनुपर्ने भन्दै निवेदन दिनुभएको हो । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि पनि छानबिन हुने पर्ने माग गर्दै काँग्रेसले निरन्तर संसदमा अवरोध गरिरहेको छ ।

काँग्रेसले लामिछानेलाई बोल्न नदिने अडान लिएको छ ।