१६ असार २०८३, मंगलबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ २९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८९ पैसा रहेको छ । यसअघि सोमबार डलर एकको खरिददर १३३ रुपैयाँ १८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७८ पैसाका दरले कारोबार भएको थियो ।

त्यस्तै, आज युरो एकको खरिददर १४३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा कायम भएको छ । सोमबार युरो एकको खरिददर १४३ रुपैयाँ ३० पैसा रहेको थियो भने बिक्रीदर १४३ रुपैयाँ ९५ पैसा रहेको थियो ।

बेलायती पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३९ पैसा रहेको छ । सोमबार पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ९ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसाले कारोबार भएको थियो ।

आज कतारी रियालको खरिददर ३६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७२ पैसाले कारोबार भएको छ ।