६ असार २०८३, शनिबार

गृहमन्त्रीलाई बोल्न दिन काँग्रेस तयार, संसद अवरोध नगर्ने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । नेपाली काँग्रेसले संसदको अवरोध हटाउने निर्णय गरेको छ ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि काँग्रेस संसदको अवरोध हटाउन तयार भएको हो । काँग्रेस गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिन पनि तयार भएको हो ।

पहिला गृहमन्त्रीलाई बोल्न दिने त्यसपछि काँग्रेसका सांसदले बोल्ने तय भएको बताइएको छ ।