सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

बजार

नीति–कार्यक्रमलाई सफल बनाउन निर्माण व्यवसायीहरुको भूमिका महत्वपूर्ण: मन्त्री महासेठ

काठमाडौँ, ११ जेठ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारको नीति तथा कार्यक्रमलाई सफल बनाउन निर्माण व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । शुक्रवार काठमाडौँमा महासंघले गरेको रमन एफक्यान एक्सिलेन्स अवार्डलाई सम्बोधन...

स्मार्ट लाइसेन्स, एटीएम, नेशनल आईडी लगायतका स्मार्ट कार्ड बनाउने प्रविधि नेपाल भित्रियो

काठमाडौँ, ११ जेठ । स्मार्ट लाइसेन्स, एटीएम, लगायतका डिजिटल स्मार्ट कार्ड उत्पादन गर्ने प्रविधि नेपालमा भित्रिएको छ । सरकारी तथा नीजि क्षेत्रले जारी गर्ने लाईसेन्स तथा विभिन्न किसिमका कार्डहरु नेपालमा तयारी हुन नसकिरहेको सन्दर्भमा...

हुम्लाका तीन युवा उद्यमी सम्मानित

-नृपराज हमाल हुम्ला, ११ जेठ । हुम्ला जिल्लाका तीन जना युवा उद्यमी सम्मानित भएका छन् । जिल्ला युवा समितिको कार्यालय, हुम्लाले जिल्लाका तीन जना युवा उद्यमीलाई सम्मान गरेको हो । सम्मानित हुनेहरु शुभकामना प्रिन्टिङ्ग...

भैरहवा भन्सारमा तस्करको बिगबिगी

-नरेश के.सी बेलहिया, ११ जेठ । भन्सार प्रज्ञापनपत्रमा आलु प्याज घोषणा गरेर नेपालमा प्रतिबन्धित कुखुराको मासु भित्र्याई भन्सार पास गर्ने भन्सार क्लियरियन्स एजेन्टको लाइसेन्स निलम्बनमा परेको तथ्य ढिलागरि बाहिर आएको छ । सिनपा–१ बेलहिया...

डोल्पामा कुक तथा होटल व्यवसाय सम्बन्धी ३५ दिने तालिम

डोल्पा, ११ जेठ । डोल्पामा कुक तथा होटल व्यवसाय सम्बन्धी ३५ दिने तालिम सुरु शुक्रबारदेखि शुरु भएको छ । ग्रामीण पुनर्निर्माण संस्था आरआरए द्धारा कार्यक्र लागू भएका साविक १० वटा गाविसका होटल व्यवसायी तथा...

उखुको भुक्तानी पाउँदै किसान

विराटनगर, ११ जेठ । किसानले चिनी मिलबाट उखुको भुक्तानी पाउन थालेका छन् । सुनसरी–मोरङ उखु संघका अध्यक्ष शैलेन्द्रराज पाण्डेका अनुसार सुनसरीको अमडुवास्थित इस्टर्न सुगर मिलले किसानलाई प्रति क्विन्टल ५३१ रुपैयाँ २१ पैसाको दरले उखुको...

इलाममा पनि प्याराग्लाइडिङ परीक्षण उडान

मंगलबारे, इलाम, ११ जेठ ।  पर्यटकीय क्षेत्रमा प्रचुर सम्भावना बोकेको इलाममा प्याराग्लाइडिङको पनि सफल परीक्षण उडान गरिएको छ । सूर्योदय नगरपालिकाको पर्यटकीयस्थल श्रीअन्तुबाट गोदक महेन्द्रबेँसी सिद्धिखोलासम्म बुधबार सफल परीक्षण उडान गरिएको हो । इलाम सोसाइटी...

सिभिल बैंकको हकप्रद शेयर लिलाममा अधिक आवेदन

काठमाडौं, ११ जेठ । सिभिल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकले तोके बमोजिमको चुक्तापुँजी रु. ८ अर्ब पु-याउन बुझाएको पुँजी योजना बमोजिम ४० प्रतिशत हकप्रद शेयर वितरण गर्न बैंकले शेयर बिक्री प्रबन्धका लागि लक्ष्मी क्यापिटल...

जुन २९ मा ‘ओएसी माउन्टेन फेस्टीभल’ हुने

काठमाडौं, १० जेठ । आउटडोर एडभेन्चर सेन्टर नेपालको आयोजनामा ‘ओएसी माउन्टेन फेस्टीभल’ हुने भएको छ । राजधानीको ठमेलमा जुन २९ मा विभिन्न कार्यक्रमका साथ फेस्टीभल आयोजना हुने भएको हो । विहीबार राजधानीमा आयोजना गरिएको...

असारको पहिलो साताभित्र राजविराजबाट नियमित उडान हुने : मन्त्री अधिकारी

राजविराज, १० जेठ  । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले राजविराज विमानस्थलबाट असारको पहिलो साताभित्र नियमित उडान शुरु हुने बताउनुभएको छ । राजविाज विमानस्थलको आज उद्घाटन गर्दै मन्त्री अधिकारीले रनवेसहितको निर्माण भएको...

सानिमा बैंकद्वारा आइएफसीसँग प्रारम्भिक कर्जा सम्झौता

काठमाडौँ, १० जेठ । सानिमा बैंकले विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँग हालै कर्जा सम्बन्धित प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त सम्झौता सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहाल र आइएफसीका आवासीय...

अलैँचीका बिरुवाको मूल्य निर्धारण

लमजुङ, १० जेठ । लमजुङ जिल्लामा अलैँचीका बिरुवाको मूल्य निर्धारण गरिएको छ । नेपाल अलँैची व्यवसायी महासंघ, लमजुङ शाखाले अलैँची बिरुवाको मूल्य निर्धारण गरेको हो । जिल्लाभर अलैँची बिरुवाको मूल्यमा एकरुपता कायम गर्न महासंघ...
1 795 796 797 798 799 1,388