बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

बजार

विश्व वातावरण दिवसको अवसरमा कतार एयरवेजको कार्यक्रम नारायणहिटीमा

काठमाडौँ, २३ जेठ । कतार एयरवेजले नारायणहिटी दरबारको परिसरमा अवस्थित सबैभन्दा पूरानो बरको रुखलाई सम्मान गर्दै विश्व वातावरण दिवस मनाएको छ । कार्यक्रममा उद्योग क्षेत्रका प्रतिनिधि तथा कतार एयरवेजका कर्मचारीको उपस्थिति रहेको थियो ।...

लक्ष्मी बैंकको ८५औँ शाखा बाराको कलैयामा

बारा, २३ जेठ । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा बाराको कलैयामा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ । यस नयाँ शाखाको साथ, लक्ष्मी बैंकको शाखा संजाल ८५, ४३ जिल्ला, ३ हस्पिटल...

राना थारु समुदायका युवती पनि सिलाइकटाइतर्फ आकर्षित

-शेरबहादुर सिंह  भीमदत्तनगर, २३ जेठ । कञ्चनपुरको दक्षिण पुनर्वास नगरपालिका–८, खड्डाकी ३० वर्षीया माया राना विगत एक दशकयता सिलाइ/कटाइको काम गर्नुहुन्छ । आफूसित सीप र लगनशीलता भए सफल भइन्छ भन्ने उदाहरण बन्नुभएकी रानाको परिवारको खर्चसमेत...

माटाका भाँडाबाट राम्रो कमाई गर्दै नुवाकोटका कुमाल समुदाय

-नवदीप श्रेष्ठ  त्रिशूली, नुवाकोट, २२ जेठ । जिल्लाका कुमाल समुदायले बजारको मागलाई ध्यानमा राखेर बनाएका माटोका भाँडाकुँडाबाट मनग्ये आम्दानी गरिरहेको बताएका छन् । बजारको अभावका कारण नभई गतिलो माटोको अभावका कारण धेरै कुमाल परम्परागत पेशाबाट...

विश्व वातावरण दिवसको अवसरमा एनआईसी एशिया बैंकले गर्‍यो वृक्षारोपण

काठमाडौँ, २२ जेठ । एनआईसी एशिया बैंक लिमिटेडले विश्व वातावरण दिवसको उपलक्ष्यमा “एक कर्मचारी, एक फलफुल विरुवा” भन्ने नाराका सामाजिक उत्तरदायित्व अन्तर्गत धापासीस्थित बैंकको प्राङ्गण एवं बैंकको आफ्ना सम्पूर्ण क्षेत्रीय कार्यालयहरु एवं शाखा कार्यालयहरुको...

धरपकडका घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

काठमाडौँ, २२ जेठ । निर्माण व्यवसायीहरुलाई निरुत्साहित गर्ने गरी हालैका दिनमा भइरहेका धरपकडका घटनाप्रति नेपाल निर्माण व्यवसायी महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निर्माण परियोजनाहरु तोकिएको समयमा नै सम्पन्न नुहुनमा निर्माण व्यवसायीको मात्र...

सिटिजन्स बैंकद्वारा वृक्षारोपण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसरमा आफ्नो प्राङ्गणमा वृक्षारोपण गरेको छ । नेपाल सरकारले अवलम्बन गरेको ‘एक कर्मचारी एक फलफूलको विरुवा’ नीतिलाई मुर्त रुप प्रदान गर्न बैंकको प्राङ्गणमा वृक्षारोपण गरिएको हो ।...

आइएमई इन्स्योरेन्स र मुक्तिनाथ बैंकबीच बैंक अस्योरेन्स सम्झौता

काठमाडौँ, २२ जेठ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंकबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र मुक्तिनाथ विकास बैंकका तर्फबाट...

लगानीकर्ताको विरोधका कारण शेयर बजार प्रभावित

काठमाडौँ, २२ जेठ । हकप्रद तथा बोनस शेयरमा पूँजीगत लाभकर लगाइएको भन्दै लगानीकर्ता विरोधमा उत्रिएपछि मंगलबार शेयर कारोवार प्रभावित भएको छ । लगानीकर्ताको अवरोधपछि शेयर ब्रोकरले कुनै कारोवार नगर्दा नेपाल स्टक एक्स्चेन्जमा कुनै पनि...

ग्लोबल आइएमई र स्टार अस्पतालबीच सम्झौता

काठमाडौँ, २२ जेठ । ग्लोबल आइएमई बैंक लिमिटेड र स्टार अस्पताल प्रालिबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा...

जान्नुुहोस् आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २२ जेठ । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर १०७.०८ रुपैयाँ र बिक्रिदर १०७.६८ रुपैयाँ तोकेको छ । त्यस्तै एक युरोको खरिददर १२५.६० रुपैयाँ र बिक्रिदर १२६.३१ रुपैयाँ तोकेको छ...

तनहुँमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर खुल्यो

काठमाडौं, २२ जेठ । ग्लोबल आइएमई बैंकले तनहुँको भानु नगरपालिका–२, फुस्रेटारमा एक्सटेन्सन काउन्टर सुरु गरेको छ । भानु नगरपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ सेवा...
1 793 794 795 796 797 1,394