९ श्रावण २०८३, शनिबार

कांग्रेसले प्रधानमन्त्री, सभामुख र एमाले अध्यक्षमाथि दुर्व्यवहार गर्‍यो, माफी माग्नुपर्छ : माधव सापकोटा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नेपाली काँग्रेसले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दुर्व्यवहार गरेको बताउनुभएको छ ।

संसद बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै सापकोटाले काँग्रेसले असंसदीय व्यवहारदेखाएको भन्दै माफी माग्नुपर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले सभ्य हुन आग्रह गर्दा काँग्रेस सांसदहरू दुर्व्यवहारमा उत्रिएका र सभामुखको बाटो छेकेर दुर्व्यवहार गरिएको उहाँको भनाइ छ ।

Skip This