काठमाडौँ, २२ जेठ । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर १०७.०८ रुपैयाँ र बिक्रिदर १०७.६८ रुपैयाँ तोकेको छ ।
त्यस्तै एक युरोको खरिददर १२५.६० रुपैयाँ र बिक्रिदर १२६.३१ रुपैयाँ तोकेको छ । एक ब्रिटिश पाउण्डको खरिददर १४३.३२ र बिक्रिदर १४४.१२ रहेको छ ।
एक अष्ट्रेलियन डलरको खरिददर ८१.९८ रुपैयाँ र बिक्रिदर ८२.४४ रुपैयाँ रहेको छ । क्यानेडियन एक डलरको खरिददर ८२.८९ रुपैयाँ र बिक्रिदर ८३.३५ रुपैयाँ रहेको छ ।
त्यसैगरी कुवेती एक दिनारको खरिददर ३५४.२९ रुपैयाँ र बिक्रिदर ३५६.२७ रुपैयाँ, एक कतारी रियालको खरिददर २९.४१ रुपैयाँ र बिक्रिदर २९.५८ रुपैयाँ र मलेसियन एक रिङ्गीटको खरिददर २६.९६ रुपैयाँ र बिक्रिदर २७.११ रुपैयाँ रहेको छ । यता १०० साउथ कोरियन ओनको खरिददर १०.०१ र विक्रिदर १०.०७ तथा १० जापानी येन को खरिददर ९.७८ र बिक्रिदर ९.८३ रहेको छ ।
















प्रतिक्रिया