शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

बजार

दुरसञ्चार सेवा शुल्क बढाउने सरकारी निर्णयप्रति ध्यानार्कषण

काठमाडौं, १८ जेठ । ईन्टरनेट प्रदायक संस्था कम्युटर एसोसिएशन अफ नेपाल (क्यान) महासंघ र ईन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले दुरसञ्चार सेवा शुल्क बढाउने सरकारी निर्णयप्रति ध्यानार्कषण जनाएको छ । रिपोर्टर्स क्लब नेपालमा (क्यान)...

एनआईसी एशिया बैंकको नयाँ शाखा पर्साको लंंगडिमा

काठमाडौँ, १८ जेठ । एनआईसी एशिया बैंकको धोबिनी गाँउपालिका वडा नं ४, लंगडि, पर्सामा स्थापित शाखाको शुक्रबार उद्घाटन गरिएको छ । धोबनी गाँउपालिकाका प्रमुख सुरेश प्रसाद कुर्मीले शाखाको औपचारिक उद्घाटन गरे । योसँगै एनआईसी...

सिभिल बैंकद्वारा महालक्ष्मी आधारभूत विद्यालयलाई बेन्च हस्तान्तरण

झापा, १८ जेठ । सिभिल बैंक लिमिटेडले आफ्नो दमक शाखा संचालनमा ल्याएको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत महालक्ष्मी आधारभूत विद्यालय, दमकलाई बेन्च हस्तान्तरण गरेको छ । विद्यालयको वार्षिकोत्सवको अवसर पारेर आयोजित कार्यक्रममा बैंकले बेन्च हस्तान्तरण...

नेपालगन्जमा सानिमा लाईफ ईन्स्योरेन्सको सेवा सुरु

-आकाश देबकोटा बाँके, १८ जेठ । सानिमा लाईफ ईन्स्योरेन्सले नेपालगन्जमा विधिवतरुपमा सेवारम्भ गरेको छ । शुक्रबार नेपालगन्जको सुर्खेतरोडस्थित (पाहुनाघर अगाडि) कार्यालयको उद्घाटन गरी सानिमा लाईफ ईन्स्योरेन्सले सेवा सुरु गरेको हो । सानिमा लाईफ ईन्स्योरेन्सका...

सानिमा बैंकका ४ शाखाको औपचारिक उद्घाटन

काठमाडौँ, १८ जेठ । सानिमा बैंक लिमिटेडले उदयपुरको गाईघाट, सप्तरीको राजबिराज, इलामको माई र इलाम (बजार) गरी ४ वटा शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाहरुको उद्घाटन बैंकका पूर्व संचालक डा. सुवर्ण...

जान्नुुहोस् आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १८ जेठ । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर १०७.५६ रुपैयाँ र बिक्रिदर १०८.१६ रुपैयाँ तोकेको छ । त्यस्तै एक युरोको खरिददर १२५.७४ रुपैयाँ र बिक्रिदर १२६.४४ रुपैयाँ तोकेको छ...

शुक्रबार पनि घट्यो सुनको मूल्य, थाहा पाउनुहोस् कति छ ?

काठमाडौँ, १८ जेठ । शुक्रबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि...

क्यास्ट्रोल भेक्टन नेपाली बजारमा भित्रियो

काठमाडौं, १८ जेठ । बस, ट्रक, ट्रिपर तथा अन्य हेभी इक्विपमेन्टका लागि उपयुक्त इन्जिन आयलको रुपमा क्यास्ट्रोल भेक्टन नेपाली बजारमा भित्रिएको छ । क्यास्ट्रोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक विक्रेता नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नले क्यास्ट्रोल...

चाँगुनारायण नगरपालिकाले गर्‍यो लक्ष्यभन्दा ७३ प्रतिशत बढी राजस्व संकलन

भक्तपुर, १७ जेठ । चाँगुनारायण नगरपालिकाले लक्ष्यभन्दा ७३ प्रतिशत बढी राजस्व संकलन गरेको छ । जनप्रतिनिधिले एक वर्षमा गरेको कामको प्रगति विवरण सार्वजनिक गर्दै नगर प्रमुख सोमप्रसाद मिश्रले नगरपालिकाले करीब रु चार करोड ४५...

एनआईसी एशिया बैंकको नयाँ शाखा रौतहटको चन्द्रनिगाहपुरमा

काठमाडौँ, १७ जेठ । एनआईसी एशिया बैंकको चन्द्रपुर नगरपालिका वडा नं ४, चन्द्रनिगाहपुर, रौतहटमा स्थापित चन्द्रनिगाहपुर शाखाको बिहीबार उद्घाटन गरिएको छ । चन्द्रनिगाहपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुनिलकुमार जैसवालले शाखाको विधिवत् उद्घाटन गरे ।...

एनसेलद्वारा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

काठमाडौं, १७ जेठ । एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ । युवा प्रतिभालाई प्रोत्साहन गर्दै राष्ट्रलाई...

लक्ष्मी बैंकको १०२ औँ एटीएम पश्चिम पृतना हेडक्वार्टर बिजयपुरमा

काठमाडौँ, १७ जेठ । लक्ष्मी बैंकले आफ्नो एटीएम सेवा विस्तार गर्ने क्रममा पोखराको पश्चिम पृतना हेडक्र्वाटर बिजयपुर व्यारेकमा बिहीबारदेखि सेवा संचालनमा ल्याएकोे छ । एटीएमको सेवा व्यारेकका सैनिकहरुका लागि मात्र नभई, सर्वसाधारणहरुका लागि पनि...
1 791 792 793 794 795 1,388