मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

बजार

बजारमा आयो १ रुपैयाँमै वर्ल्डकप जर्सी पाउने अफर, यस्तो छ प्रकृया

काठमाडौँ, १९ जेठ । विश्वकप फुटबल नजिकिँदै गर्दा मोबाइल एप ‘रिचार्जर’ले १ रुपैयाँमा विभिन्न देशका जर्सी उपलब्ध गराउने भएको छ । आफ्नो ब्राण्ड प्रवर्द्धनका साथै नेपाली फुटबल प्रेमीलाई ९९९ रुपैयाँको जर्सी १ रुपैयाँमा उपलब्ध...

दाङमा मकैखेतीको लागि दुई जातका बीउ सिफारिस

दाङ, १९ जेठ । कुषि विकास कार्यालयले यसपटक दुईवटा जातको मकैको बीउ सिफारीस गरेको छ । कार्यालयका बाली विकास अधिकृत सुमन खनालका अनुसार सिफारिस गरिएका बीउमा अरूण र राम्पुर कम्पोजिट मकैको जात रहेको छ...

महिलाहरुले उत्पादन गरेका कृषि उपजको बजारीकरणका लागि कृषि प्रदर्शनी

–नृपराज हमाल हुम्ला, १८ जेठ । हुम्लाका महिलाहरुले उत्पादन गरेका स्थानीय कृषि उपजहरुको बजारीकरणका लागि स्थानीय कृषि उत्पादन प्रदर्शनी गरिएको छ । स्थानीय उत्पादनबाट महिला आयआर्जनका लागि स्थानीय स्तरमा गठन गरिएका विभिन्न महिला समुहहरुले...

हिमालयन ट्राभल मार्ट शुरु

काठमाडौँ, १८ जेठ । नेपाललाई हिमालय क्षेत्रको मुख्य प्रवेश मार्गका रूपमा स्थापित गर्ने उद्देश्यका साथ दोस्रो हिमालयन ट्राभल मार्ट शुक्रबारदेखि यहाँ शुरु भएको छ । हिमालय क्षेत्रको पर्यटकीय सम्भावनालाई पस्कँदै पर्यटन बजारमा यसको प्रवर्द्धन...

दुरसञ्चार सेवा शुल्क बढाउने सरकारी निर्णयप्रति ध्यानार्कषण

काठमाडौं, १८ जेठ । ईन्टरनेट प्रदायक संस्था कम्युटर एसोसिएशन अफ नेपाल (क्यान) महासंघ र ईन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले दुरसञ्चार सेवा शुल्क बढाउने सरकारी निर्णयप्रति ध्यानार्कषण जनाएको छ । रिपोर्टर्स क्लब नेपालमा (क्यान)...

एनआईसी एशिया बैंकको नयाँ शाखा पर्साको लंंगडिमा

काठमाडौँ, १८ जेठ । एनआईसी एशिया बैंकको धोबिनी गाँउपालिका वडा नं ४, लंगडि, पर्सामा स्थापित शाखाको शुक्रबार उद्घाटन गरिएको छ । धोबनी गाँउपालिकाका प्रमुख सुरेश प्रसाद कुर्मीले शाखाको औपचारिक उद्घाटन गरे । योसँगै एनआईसी...

सिभिल बैंकद्वारा महालक्ष्मी आधारभूत विद्यालयलाई बेन्च हस्तान्तरण

झापा, १८ जेठ । सिभिल बैंक लिमिटेडले आफ्नो दमक शाखा संचालनमा ल्याएको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत महालक्ष्मी आधारभूत विद्यालय, दमकलाई बेन्च हस्तान्तरण गरेको छ । विद्यालयको वार्षिकोत्सवको अवसर पारेर आयोजित कार्यक्रममा बैंकले बेन्च हस्तान्तरण...

नेपालगन्जमा सानिमा लाईफ ईन्स्योरेन्सको सेवा सुरु

-आकाश देबकोटा बाँके, १८ जेठ । सानिमा लाईफ ईन्स्योरेन्सले नेपालगन्जमा विधिवतरुपमा सेवारम्भ गरेको छ । शुक्रबार नेपालगन्जको सुर्खेतरोडस्थित (पाहुनाघर अगाडि) कार्यालयको उद्घाटन गरी सानिमा लाईफ ईन्स्योरेन्सले सेवा सुरु गरेको हो । सानिमा लाईफ ईन्स्योरेन्सका...

सानिमा बैंकका ४ शाखाको औपचारिक उद्घाटन

काठमाडौँ, १८ जेठ । सानिमा बैंक लिमिटेडले उदयपुरको गाईघाट, सप्तरीको राजबिराज, इलामको माई र इलाम (बजार) गरी ४ वटा शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाहरुको उद्घाटन बैंकका पूर्व संचालक डा. सुवर्ण...

जान्नुुहोस् आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १८ जेठ । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर १०७.५६ रुपैयाँ र बिक्रिदर १०८.१६ रुपैयाँ तोकेको छ । त्यस्तै एक युरोको खरिददर १२५.७४ रुपैयाँ र बिक्रिदर १२६.४४ रुपैयाँ तोकेको छ...

शुक्रबार पनि घट्यो सुनको मूल्य, थाहा पाउनुहोस् कति छ ?

काठमाडौँ, १८ जेठ । शुक्रबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि...

क्यास्ट्रोल भेक्टन नेपाली बजारमा भित्रियो

काठमाडौं, १८ जेठ । बस, ट्रक, ट्रिपर तथा अन्य हेभी इक्विपमेन्टका लागि उपयुक्त इन्जिन आयलको रुपमा क्यास्ट्रोल भेक्टन नेपाली बजारमा भित्रिएको छ । क्यास्ट्रोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक विक्रेता नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नले क्यास्ट्रोल...
1 790 791 792 793 794 1,388