२६ असार २०८३, शुक्रबार

कर्णाली प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १७ वैशाख । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य गरिएको छ ।

सोमबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरिएको हो ।

प्रदेश प्रमुख तिलक परियारले दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य गर्नुभएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।