बुधबार, ५ वैशाख २०८१
DainikNepal.com
बुधबार, ५ वैशाख २०८१

बजार

बंगलादेशसँगको व्यापारघाटा घटाउन  वाणिज्य वार्ता

-शरच्चन्द्र भण्डारी  काठमाडौँ, १६ जेठ । बंगलादेशसँगको व्यापारघाटा कम गर्ने तथा पारस्परिक व्यापार प्रवर्द्धनका उपाय पहिल्याउन नेपाल र बंगलादेशका उच्च सरकारी अधिकारीबीचको बैठक यहाँ शुरु भएको छ । सोह्रवर्षअघि अवरुद्ध भएको नेपाली धागो निकासीलाई...

औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह

काठमाडौँ, १६ जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले कतारसँग रुग्ण उद्योग पुनःस्थापना र अन्य औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । नेपालका लागि कतारका राजदूत युसुफ बिन महमद अल हेयलसँग आज...

नवर्देश्वर महादेव गुठीलाई सिटजन्स बैंकको डेढ लाख सहयोग

काठमाडौँ, १६ जेठ । सिटिजन्स बैंक लिमिटेडले रामेछाप जिल्लाको त्रिवेणी मुगीटारमा रहेको नवर्देश्वर महादेव त्रिवेणी गुठी संरक्षण समितिलाई एक लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । हरेक वर्ष बैंकले आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा...

एनएमबि बैंकले पायो अर्को गौरवपूर्ण सम्मान

काठमाडौँ, १६ जेठ । आठौँ आइएफसी ट्रेड अवार्डमा एनएमबि बैंकले वेष्ट “Best Issuing Bank Partner in Fragile Countries – 2017- South Asia” अवार्ड पाएको छ । नेपालमा यो सम्मान प्राप्त गर्ने एनएमबि बैंक पहिलो...

बजेटको निजी क्षेत्रले किन खुलेर स्वागत गर्न सकेनन् ?

काठमाडौँ, १५ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्मा प्रस्तुत गर्नुभएको आव २०७५/७६ को बजेटबारे निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले कृषिलगायत उत्पादन क्षेत्रको...

आर्थिक वर्ष २०७५/७६ को बजेट १३ खर्ब १५ अर्ब १६ करोड (पूर्णपाठसहित)

काठमाडौँ, १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । डा. खतिवडाले प्रस्तुत गरेको यो बजेट नेपालको...

देह्रादुन-काठमाडौं सिधा बस सेवा सञ्चालन हुने

काठमाडौं, १५ जेठ । भारतीय जनता पार्टीका नेता तथा देह्रादुनका एमएलए गणेश जोशीले देह्रादुनदेखि काठमाडौंसम्म सिधा बस सेवा सञ्चालन गरिने बताएका छन् । आज काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै जोशीले आफूले देह्रादुन र काठमाडौबीच...

कतार एयरवेजद्वारा प्रिमियम ग्राहकहरू लागि नयाँ अन–बोर्ड डाइनिङ सेवाको सुरुवात

  काठमाडौँ, १५ जेठ । कतार एयरवेजले आफ्ना प्रिमियम ग्राहकहरूलाई लक्षित गर्दै एक रोमाञ्चक नयाँ अन–बोर्ड डाइनिङ सेवाको सुरुवात गरेको छ , जुन यसको युरोपियन मार्गहरूबाट सुरु हुनेछ । यस सेवाअन्तर्गत नौलो डिजाइनको टेबलवेयर,...

बढ्ने भयो मोटरसाइकल र गाडीको मूल्य, यस्तो छ नयाँ कर

काठमाडौँ, १५ जेठ । अब गाडी तथा मोटरसाइकलको मूल्य बढ्ने देखिएको छ । संघीय संसदमा आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले एक हजार सिसी भन्दा धेरै इन्जिन क्षमताको चारपांग्रे र...

साना किसानले साझा सहकारीबाट लिएको सम्पूर्ण ऋण मिनाहा

काठमाडौं, १५ जेठ । साना किसानले साझा सहकारीबाट लिएको सम्पूर्ण ऋण मिनाहा गरिएको छ । यसैगरी बाली लगाउनुअघि नै कृषि उपजको मूल्य तोकिने ब्यबस्था गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आज संघीय संसदमा...

दाङ र काभ्रेमा वैकल्पिक विमानस्थल बनाइने

काठमाडौँ, १५ जेठ । सरकारले दाङ र काभ्रेपलाञ्चोकमा बैकल्पिक विमानस्थल निर्माणका साथै हवाइ क्षेत्रको सु्धारका लागि १९ अर्ब ३५ करोड बजेट छुट्याएको छ । यसैगरी प्राथमिकताकासाथ निजगढ, पोखरा र भैरहवा बिमानस्थलको निर्माण अघि बढाउने...

एकसय २६ खानीबाट छ हजारलाई रोजगारी

काठमाडौँ, १५ जेठ । सरकारले चालू आर्थिक वर्षको आठ महिनामा खानी क्षेत्रबाट छ हजार जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारीको अवसर प्रदान गरेको छ । सरकारले खानी उद्योगलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिइरहेको बेला...
1 788 789 790 791 792 1,383