६ असार २०८३, शनिबार

मोरङमा वीभत्स अवस्थामा एक महिलाको शव फेला

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २० वैशाख । मोरङको सुन्दरहरैंचामा वीभत्स अवस्थामा एक महिलाको शव फेला परेको छ ।

सुन्दरहरैंचा नगरपालिका–५ गोर्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको शव आफ्नै घरभित्र अर्धनग्न अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

महिलाको शव फेला परे पनि उहाँका श्रीमान् ५० वर्षीय पदमबहादुर तामाङ फरार रहनुभएको छ ।

मनमायाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।