२ कार्तिक २०८३, सोमबार

सानिमा बैंकद्वारा आइएफसीसँग प्रारम्भिक कर्जा सम्झौता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १० जेठ । सानिमा बैंकले विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँग हालै कर्जा सम्बन्धित प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेको छ ।

उक्त सम्झौता सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहाल र आइएफसीका आवासीय प्रतिनिधि मोहमद रेहान रसिदबीच आदान प्रदान भयो ।

यसबाट अन्तर्राष्ट्रिय बजारमा पहँुच भई भित्रिने बाहृय पूँजी, स्वदेशमा परिचालन गरि देशको उच्च आर्थिक वृद्धिमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

सानिमा बैंकको हाल ५८ शखा, १ एक्सटेन्सन काउन्टर र ६७ एटीएम रहेको छ ।