शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

बजार

घट्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौँ, १८ बैशाख । मंगलबार छापावाल सुन ५८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यो आइतबारको तुलनामा ४ सय रुपैयाँले कम हो । आइतबार सुन प्रतितोला ५८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो...

श्रम दिवसका दिन श्रममन्त्री विष्टले लिए ‘कसम’, अब दलालहरूलाई ठेगान लगाउने

काठमाडौं, १८ वैशाख । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले श्रमिक र मजदुरसँग नीति तथा ऐनहरू आवश्यकताअनुसार परिमार्जन गरेर हक अधिकार दिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाली रेडियो नेटवर्कको बहस कार्यक्रममा पत्रकार ऋषि...

नेपालमा फोर्ड गाडीको ठगी धन्दा, ३० लाखको गाडी ४२ लाखमा बिक्री

काठमाडौं, १८ वैशाख । सवारी साधन उत्पादक कम्पनी फोर्डको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले बिक्री गर्ने ‘इकोस्पोर्ट टाइटानियम’ गाडीको बिक्रीमा ग्राहकबाट अस्वाभाविक रूपमा बढी रकम असुल्ने गरेको भेटिएको छ । जीओ अटोमोबाइल्स...

भारतमा नबिकेका रातो अण्डा अवैध रुपमा नेपाल भित्रिए, नेपाली अण्डा व्यवसाय धरापमा

चितवन, १७ वैशाख । भारतीय व्यवसायीले रातो अण्डा उत्पादन गरी लुकाइछिपाइ नेपाल पठाउन थालेपछि आत्मनिर्भर बनेको यहाँको अण्डा उत्पादन व्यवसायमाथि चुनौती थपिएको छ । यसअघि भारतमा सेतो अण्डामात्र उत्पादन हुने भएकाले सिमानामा रोकिने र...

सानिमा इन्स्योरेन्सको शाखा विराटनगर, विर्तामोड र इटहरीमा

काठमाडौँ, १७ बैशाख । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले एकै दिन तीन शाखा संचालनमा ल्याएको छ । मोरङको विराटनगर, सुनरसरीको इटहरी र झापाको विर्तामोडमा शाखा संचालनमा ल्याएको हो । देशभर शाखा विस्तार गरि जीवन बीमा...

चिनीमा युरिया भेटिएपछि व्यापारीविरुद्ध मुद्दा

खोटाङ, १७ वैशाख । चिनीमा युरिया मिसाएर बिक्री गरेको पाइएपछि खोटाङको दिक्तेल बजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मुकेश्वर पाण्डेविरुद्ध मुद्दा दर्ता गरिएको छ । रासायनिक पदार्थ मिसावट भएको चिनी बिक्री...

एनआईसी एशिया बैंकको कीर्तिपुरमा शाखारहित बैंकिङ सेवा

काठमाडौँ, १६ बैशाख । एनआईसी एशिया बैंक लिमिटेडले छैठो शाखारहित बैंकिङ सेवा कीर्तिपुर नगरपालिकाको भत्केपाटीबाट संचालनमा ल्याएको छ । शाखारहित बैंकिङ सेवाको उद्घाटन कीर्तिपुर नगरपालिकाका, मेयर रमेश महर्जनले गरे । उक्त शाखारहित बैंकिङ सेवा...

एनसीसी बैंकद्वारा बेनीमा शाखा स्थापना

काठमाडौँ, १६ बैशाख । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. (एनसीसी बैंक) ले म्याग्दी जिल्ला, बेनी नगरपालिका, वडा नं. ७ मा शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन गर्दै एनसीसी बैंक संचालक...

लेखनाथ र कुष्मामा मेगा बैंकको शाखा

काठमाडौँ, १६ बैशाख । मेगा बैंक नेपाल लिमिटेडले कास्कीको लेखनाथ र पर्वतको सदरमुकाम कुष्मामा नयाँ शाखा विस्तार गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर २७ तालचोक र कुष्माको लोकतान्त्रिक चोकमा शाखा विस्तार भएको हो...

साताको पहिलो दिन आठ अंकले घट्यो शेयर बजार

काठमाडौँ, १६ वैशाख । गत सातादेखि नै निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आइतबार पनि आठ अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जकाअनुसार नेप्से परिसूचक ८.२१ बिन्दुले ओरालो लागेर एक हजार ३४९.०१ बिन्दुमा पुगेको हो...

जनता बैंकद्वारा नेप्लीज पार्किन्सन डिजीज एसोशिएसनलाई व्यायाम मेसिन सहयोग

काठमाडौँ, १६ बैशाख । जनता बैंकले नेप्लीज पार्किन्सन डिजीज एसोशिएसनलाई व्यायाम मेसिन हस्तान्तरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत पार्किन्सन रोगीहरुलाई परामर्श तथा उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले स्थापना गरिएको एसोशिएसनलाईं बिरामीहरुको व्यायाम...

सिरक डसना बनाउने हिक्मतको दैनिक चार हजार बचत

-नृपराज हमाल  हुम्ला, १६ बैशाख । देशमा रोजगारीका अवसर नभएको भन्दै युवाहरु विदेशिने क्रम बढिरहेका बेला हुम्लाका एक युवाले आफ्नै देशमा दैनिक चार हजार बचत गरिरहेका छन् । हुम्ला चंखेली गाउँपालीका वडा नं ४...
1 796 797 798 799 800 1,375