सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

बजार

पुरानै अवस्थामा गयो म्याग्दीको तातोपानी, नुहाउनेहरूको घुइँचो

म्याग्दी, २३ फागुन । प्राकृतिक उपचार स्थलका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीको पर्यटन व्यवसाय पुरानै लयमा फर्किएको छ । कोरोना भाइरसको जोखिम र रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण सुनसान बनेको तातोपानीमा स्नान गर्नेको...

एनसेल र धुलिखेल अस्पतालको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु

काठमाडौँ, २२ फागुन । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतिक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले एक औपचारिक कार्यक्रममाझ...

चैतभित्र तामाकोशीको बिजुली झलमल्ल बल्ने, मन्त्रीद्वारा खुसी व्यक्त

काठमाडौं, २२ फागुन । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकामा झरेकै दिन उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले माथिल्लो तामाकोशीले पनि चैत महिनाभित्र आफ्नो उत्पादन शुरु गर्ने बताएका छन् । मन्त्री रायमाझीले माथिल्लो तामाकोशी...

डिजिटल वित्तीय सेवा कम्पनी एफवान सफ्ट इन्टरनेशनल १८औं वर्षमा प्रवेश

काठमाडौं, २२ फागुन । नेपालको ठूलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी एफवान सफ्ट इन्टरनेशनल शनिबारदेखि १८औं वर्षमा प्रवेश गरेको छ । सन् २००४ को मार्च ६ देखि कम्पनीले आफ्नो सेवा सुरू गरेको थियो...

जागीरबाट अवकाश लिएपछि कागती खेतीतर्फ

तनहुँ, २२ फागुन । भेटेरिनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र तनहुँबाट पशु विकास अधिकृत पदबाट अवकाश लिएपछि रामबहादुर अधिकारी कागती खेतीतर्फ आकर्षित बनेका छन् । जिल्लाको बन्दीपुर गाउँपालिका–१ बानियाटार निवासी अधिकारीले व्यावसायिकरुपमा सुन जातको...

रियलमी ६ आई मोबाइलको मूल्य ह्वात्तै गिरावट

काठमाडौं, २२ फागुन । स्मार्टफोनको क्षेत्रमा छोटो समयमै लोकप्रिय मोबाइलफोन रियलमीको ‘मिड–रेन्जर’ फोन रियलमी ६ आईको नेपाली बजारमा मूल्य घटेको छ । पाँचौँ संस्करणको व्यापक सफलता पछि क्यामेरा, पर्फमेन्स र विशेषतामा व्यापक सम्पादनका साथ...

एभिन्युजमा प्रसारित कार्यक्रमप्रति मेगा बैंकको गम्भीर आपत्ति, यस्तो छ तथ्य

काठमाडौँ, २१ फागुन । मेगा बैंक नेपाल लिमिटेडलाई जोडेर मिति २०७७ फागुन १९ गते एभिन्यूज टेलिभिजनको “खबर भित्रको खबर” कार्यक्रमबाट प्रसारित खबर प्रति बैंकले गम्भीर आपत्ति तथा ध्यानाकर्षण भएको जनाएको छ । बैंकले सत्य...

असारदेखि नेपालमा नयाँ ब्राण्डको मोटरसाइकल भित्रिदै, ‘कक्रोज’ बने ब्राण्ड एम्बेसडर

काठमाडौं, २१ फागुन । विभिन्न ब्राण्डका मोटरसाइकलहरुको भीडमा आगामी असारदेखि अर्को नयाँ ब्राण्डको मोटरसाइकल तथा स्कुटर नेपाली बजारमा भित्रिने भएको छ । चाइनिज ब्राण्ड जेनसेनका मोटसाइकल तथा स्कुटर नेपाली बजारमा भित्रिन लागेको हो ।...

प्रभु बैंकद्वारा तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई क्यूआर कोड हस्तान्तरण

काठमाडौं, २१ फागुन । प्रभु बैंकले पोखरास्थित तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । समितिमा संकलित भेटी तथा दक्षिणालाई डिजिटल पविधिमार्फत व्यवस्थापन गर्ने उद्देश्यले क्यूआर कोड हस्तान्तरण गरिएको बैंकले जनाएको...

सुनचाँदीको मूल्यमा आज पनि आयो ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २१ फागुन । नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा आज शुक्रबार पनि ठूलो गिरावट आएको छ । अघिल्लो दिन बिहीबार प्रतितोला १ हजार रुपैयाँले घटेको सुनको मूल्य आज पनि ९०० रुपैयाँले घटेको छ...

ज्योति लाइफको आईपीओ बिक्री खुला, सिंगटी हाइड्रोको चैत ६ गतेदेखि

काठमाडौं, २१ फागुन । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधरणका लागि आज शुक्रबारदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर...

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओ आजदेखि खुल्ला

काठमाडौं, २१ फागुन । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपिओ) आज खुलेको छ । कम्पनीले आइतबारदेखि आइपिओमा आवेदन खोल्ने भने पनि सिडिएस एण्ड क्लियरिङको आग्रहपछि आजदेखि नै बिक्री खुल्ला गरिएको छ । कम्पनीले...
1 393 394 395 396 397 1,388