सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

बजार

राष्ट्रिय सहकारी संघको अध्यक्षमा फेरि केशव बडाल

ललितपुर, २४ साउन । राष्ट्रिय सहकारी संघ लिमिटेड नेपालको २२औँ साधारणसभाले पुनः केशवप्रसाद बडालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । संघको विभिन्न पदाधिकारीका लागि शुक्रबार साँझ भएको मतदानबाट राति करिब १२ बजे नयाँ...

शनिवारबाट २० घन्टा लोडसेडिङ थपिने

काठमाडौं, २३ साउन । नेपाल विद्युत् प्राधिकरणले शनिबारदेखि सातामा ६० घन्टा लोडसेडिङ गर्ने भएको छ। शनिवारदेखि सातामा २० घन्टा लोडसेडिङ बढेको हो। विद्युत् उत्पादन घटेकाले लोडसेडिङ बढाउनुपरेको विद्युत् प्राधिकरणले जनाएको छ। सिन्धुपाल्चोकको जुरेमा गएको...

आर्थिक विषयलाई मात्रै आधार बनाएर संंघियतामा जानहुँदैनः भट्टराई

काठमाडौँ, २३ साउन । आर्थिक विषयलाई मात्रै आधार बनाएर संंघियतामा जान नहुने त्यस क्षेत्रका विज्ञहरुले सुझाव दिएका छन् । नेपाल उद्योग परिसंघले विहिबार राजधानीमा गरेको संघीय आर्थिक संरचना विषयक राष्ट्रिय गोष्ठिमा सहभागि विज्ञहरुले यस्तो...

दुई दिनमा सुन ९ सय ५० रुपैयाँले महंगियो

काठमाडौं, २२ साउन । नेपाली बजारमा सुन दुई दिनमा प्रतितोला ९ सय ५० रुपैयाँले महंगो भएको छ । बिहीवार प्रतितोला सुनको मूल्य ५४ हजार ७ सय ५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...

तल्लो मोदीखोला १ जलबिद्युत आयोजनामा कर्मचारी आन्दोलनमा

पर्वत, २२ साउन । पर्वतको चुवास्थित १० मेघावाट क्षमताको तल्लो मोदीखोला १ जलबिद्युत आयोजनामा कार्यरत कर्मचारी चौबीस घण्टे आन्दोलनमा उत्रिएका छन् । आफ्ना मागमा सुनुवाई नभएको भन्दै उनीहरु बिहीवारदेखि चौबीस घण्टे आन्दोलनमा उत्रिएका हुन्...

सिद्धार्थको आर्थिक वर्ष २०७०–०७१ मा ७९ करोड १५ लाख रुपैयाँ खुद नाफा

काठमाडौं, २१ साउन । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७०–०७१ मा ७९ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यस्तो नाफा ४८ करोड २६ लाख रुपैयाँ मात्र थियो । त्यसैगरी बैंकले...

चीनका अर्थमन्त्रीको निम्तो मान्न नेपालका अर्थमन्त्री महत बेइजिङ प्रस्थान

काठमाडौं, २१ साउन । चीनको औपचारिक भ्रमणका लागि अर्थमन्त्री डा. रामशरण महत बुधवार विहान बेइजिङ प्रस्थान गर्नुभएको छ । उहाँ चीनका अर्थमन्त्री लाउ जिवेको निमन्त्रणामा चीन जानु भएको हो । भ्रमणका क्रममा महतले चीनका...

पर्यटक बढेपछि धौलागिरी बेसक्याम्प जान पदमार्ग बन्यो

प्रताप बानियाँ म्याग्दी, साउन २० । पछिल्लो समय म्याग्दीमा पर्यटकहरुको संख्या बढ्दै गएपछि धौलागिरी बेसक्याम्प जाने पदमार्गको निर्माण गरिएको छ । जिल्लाको उत्तर–पश्चिम भेगको मुदी गाविसमापर्ने राउण्ड धौलागिरी बेस क्याम्पका लागि सो पदमार्ग निर्माण...

महोत्तरीमा चाँदीको तस्करी, बीस किलो चाँदीसहित युवक पक्राउ

गौशाला, २० साउन । सशस्त्र प्रहरीले गएराति महोत्तरीको मटिहानीमा २० किलो चाँदीसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको मुसर्निया–६ बस्ने २० वर्षीय नागेन्द्र यादव रहेको सशस्त्र प्रहरी बिओपी मटिहानीले जनाएको छ । सशस्त्र...

कालीगण्डकीको किनारमा नुनखानी

बेनी (म्याग्दी), २० साउन । जिल्लाको शिख गाविसस्थित पाउद्वारमा नुनिलो पानीको मुहान फेला परेको छ । कालीगण्डकी नदीनजिकै मुहान भेटिएपछि नुनखानी भएको अनुमान गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत पर्ने शिख र नारच्याङ गाविसको...

चमेलिया जलविद्युत् आयोजना अझै ठप्प

दार्चुला, १९ साउन । गत जेठ महिनादेखि ठप्प भएको निर्माणाधीन चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्य दुई महिना बितिसक्दा पनि अझै सञ्चालन हुन सकेको छैन । निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना गेजुवा गु्रप अफ पावर कम्पनी...

सुनको मूल्य बढ्यो

काठमाडौँ, १८ साउन । साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । छापावाल सुनको मूल्य प्रतितोला गत शुक्रबारको तुलनामा ६०० सय रुपैंयाले वृद्धि भई कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य...
1 1,369 1,370 1,371 1,372 1,373 1,395