२८ आश्विन २०८३, बुधबार

दुई दिनमा सुन ९ सय ५० रुपैयाँले महंगियो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

?????????

काठमाडौं, २२ साउन । नेपाली बजारमा सुन दुई दिनमा प्रतितोला ९ सय ५० रुपैयाँले महंगो भएको छ ।

बिहीवार प्रतितोला सुनको मूल्य ५४ हजार ७ सय ५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार ५ सय रुपैयाँले बढेर प्रतितोला ५४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार विहीबार प्रतितोला चाँदीको मूल्य पनि ७ रुपैयाँले बढेर ८ सय २० रुपैयाँ पुगेको छ ।