बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

बजार

बजेट सकारात्मक भएको उद्योग परिसंघको ठहर

काठमाडौं, ३१ असार । नेपाल उद्योग परिसंघले बजेट सकारात्मक भएको भन्दै बजेटका प्रशंसा गरेको छ । परिसंघले मंगलवार विज्ञप्ती जारी गरी अर्थतन्त्रलाई गतिशिल बनाउँदै उच्च, दीगो र फराकिलो आर्थिक वृद्धि हासिल गर्न लगानी प्रवर्द्धन,...

कर्णाली विकासका लागि बजेट माग

  काठमाडौँ, ३१ असार । कर्णाली स्वायत्त प्रदेश सङ्घर्ष समितिले कर्णाली विकास आयोगका लागि नीति कार्यक्रम र बजेट विनियोजनको माग गरेको छ । समितिले मंगलवार आयोजना गरेको कार्यक्रममा समितिका संयोजक एवम् पूर्वसभासद् नरेश भण्डारीले...

ओम फाइनान्स र कामना विकास बैंक गाभिने

पोखरा, ३१ असार । कामना विकास बैंक लिमिटेड र ओम फाइनान्स लिमिटेड एक आपसमा गाभिने भएका छन् । पोखराका ती दुइ बैंक र फाइनान्स गाभिनका लागि सैद्धान्तिक सहमति भएको छ । सहमतिपत्रमा कामना बैंकका अध्यक्ष राजेन्द्रनिधि कोइराला...

बजेटका बारेमा पूर्व अर्थमन्त्री र अर्थविद्हरुको मिश्रित प्रतिक्रिया

काठमाडौँ, ३० असार । आर्थिक वृद्धि, गरिबी न्यूनीकरण, रोजगारी वृद्धि र समग्र आर्थिक सामाजिक विकासको आधारशिला तयार पार्ने बाटो लिएको बजेट कार्यान्वयनमा सबैपक्षको सहयोग आवश्यक रहेको अर्थविद्हरुले धारणा राख्नु भएकोे छ । रिपोटर्स क्लबले...

तनहुँका कृषकलाई रोपाइको, सरकारी कार्यालयलाई चाँही विकासको चटारो

तनहुँ, २९ असार । असार महिनाको अन्तिम अर्थात मानो रोपेर मुरी फलाउने समय । यही मेहेरोमा तनहुँका कृषकलाई खेत रोप्ने चटारोले समातेको छ । तर, सरकारी कार्यालयलाई भने कृषकको जस्तो खेत रोप्ने चटारोले पिटिक्क...

राष्ट्रपतिलाई अर्थमन्त्रीले गराए बजेट बारे जानकारी

काठमाडौँ, २८ असार । अर्थमन्त्री डा. रामशरण महतले आइतबार संसदमा प्रस्तुत हुने बजेटका बारेमा राष्ट्रपति डा. रामवरण यादवलाई जानकारी गराउनु भएको छ । शनिवार राष्ट्रपति भवन शितल निवास मै पुगेर उहाँले बजेटबारे जानकारी गराउनु...

एभरेष्टसहित उन्नाइस बचत तथा ऋण सहकारी संस्था खारेज

काठमाडौँ, २७ असार । डिभिजन सहकारी कार्यालय काठमाडौँले चालु आर्थिक वर्षमा १९ वटा बचत तथा ऋण सहकारी संस्था खारेज गरेको छ । दुई वर्षसम्म निष्क्रिय रहेका, लेखापरीक्षणको स्वीकृत नलिएका, साधारणसभाको जानकारी नदिएका सहकारी संस्थालाई...

मनोरञ्जन र यात्राका लागि नेपाल आउने पर्यटक ५४ दशमलव ९ प्रतिशत

काठमाडौ, २७ असार । नेपाललाई पर्यटन गन्तव्य बनाएर आउने पर्यटकहरु मनोरञ्जन, यात्रा तथा भ्रमणलाई मूख्य उद्देश्य बनाएर आउने गरेको तथ्य सार्वजनिक भएको छ । अर्थमन्त्रालयले बिहीबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो ।...

आर्थिक वर्ष २०६९–०७० मा चार ओटा सार्वजनिक संस्था नाफामा

काठमाडौँ, २६ असार । आर्थिक वर्ष २०६९–०७० सरकारी स्वामित्वमा रहेका ३७ वटा सार्वजनिक संस्थानहरुमध्ये २० वटा संस्थानहरु नाफामा गएका छन् । अघिल्लो वर्ष १६ वटा संस्थानले मात्र नाफा कमाउन सफल भएका थिए भने यो...

पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन पर्यटन बोर्ड र महासङ्घबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ, २५ असार । नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि सहयोग आदानप्रदान गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र होटल व्यवसायी महासङ्घबीच सहकार्य हुने भएको छ । राजधानीमा बुधवार आयोजित एक कार्यक्रममा पर्यटन बोर्डका...

सनराइज बैंकको ६१ औं एटिएम ठमेलमा

काठमाडौँ, २५ असार । २५ असार काठमाडौं । सनराइज बैंक लिमिटेडले काठमाण्डौंको ठमेलमा ६१ औं एटिएम सेवा शुरु गरेको छ । उक्त एटिएमको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमान प्रधानले गरे । ठमेल क्षेत्रमा...

हेटौँडाका ३६ वटा सहकारी संस्थाको दर्ता खारेज

काठमाडौँ, २५ असार । डिभिजन सहकारी कार्यालय मकवानपुरले जिल्लामा नियमित सञ्चालनमा नरहेका ३६ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । मकवानपुरमा अहिले ५ सय ७२ वटा सहकारी संस्था दर्ता भएकामध्ये ४ सय ७०...
1 1,371 1,372 1,373 1,374 1,375 1,392