बजार
टेलिकमले शेयर धनीहरुलाई ४६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने
काठमाडौँ, २४ असार । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले शेयर धनीहरुलाई ४६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मंगलबार आयोजित छैठौं वाषिर्क साधारणसभाले नेपाल सरकारबाट स्वीकृत चुक्ता पूँजीको ४६ प्रतिशतका दरले नगद...
नबिल बैंकले मोबिटोकन प्रणाली ल्यायो
काठमाडौँ, २४ असार । नबिल बैंकले अत्याधुनिक मोबिटोकन प्रणालीको सुरुवात गरेको छ। नबिलनेट ईन्टरनेट बैंकिङ कारोबारलाई अझ सुरक्षित बनाउन उक्त बैङ्कले मंगलबारदेखि मोबिटोकन प्रणाली ल्याएको जनाएको छ । सो प्रणाली मार्फत बैंकले हरेक नबिलनेट...
वीरगञ्जमा रु २२ करोडको लागतमा अत्याधुनिक बसपार्क निर्माण हुने
वीरगन्ज (पर्सा), २४ असार । विरगञ्जमा अत्याधुनिक बसपार्क निर्माण हुने भएको छ । यसका लागि वीरगन्ज उपमहानगरपालिकाको कार्यालयले दोस्रोपटक बोलपत्र आह्वान गरेको छ । रु २१ करोड ५४ लाख अनुमानित रकम राखेर बोलपत्र आह्वान...
राजस्वमा आधारित अर्थनीतिका कारण देशको व्यापारघाटा बढ्दोःमन्त्री थापा
काठमाडौँ, २३ असार । वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले राजस्वमा आधारित अर्थनीतिका कारण देशको व्यापारघाटा बढ्दै गएको बताउनुभएको छ । वाणिज्य तथा आपूर्तिमन्त्रालयमा सोमवार आयोजित वाणिज्य नीति–२०६५ सम्बन्धी छलफलमा उहाँले भन्नुभयो,‘ नीतिगत कमजोरीकै कारण...
चरो ठोक्किएको जहाज मर्मत गर्न एक करोड
काठमाडौं, २३ असार । एक साता अघि चरा ठोक्किएर थन्किएको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको चिनियाँ जहाज मर्मत गर्न एक करोड लाग्ने भएको छ । नियमित व्यापारिक उडान सुरु गरेको छैठो दिन असार...
घर बनाउँदै हुनुहुन्छ ? त्यसो भए यस्तो आउँदैछ सरकारी मापदण्ड
काठमाडौँ, २२ असार । सहरी विकास मन्त्रालयले ‘भवन निर्माणको नमुना मापदण्ड २०७१’ सबै नगरक्षेत्रहरु, अर्थात नगरपालिका, नगर विकास समिति साथै नगरोन्मुख साना सहरहरुमा समेत लागू गर्नसक्ने भएको छ । सरकारको गत वैशाख १६ गतेको...
कास्कीमा सुगन्धित जडीबुटी मेन्था तेल उत्पादन
पोखरा, २२ असार । निर्वाहमुखी खेती गर्दै आएका कास्की जिल्लाको माझठाना गाविस–६ स्याङ्खुदीका कृषकहरुले यतिखेर भने व्यावसायिक जडीबुटी खेतीसँगै मेन्था सुगन्धित तेल उत्पादन सुरु गरेका छन् । घरपालुवा वस्तु एवम् जङ्गली जनावरले नखाने, असिनाले...
किसानलाई साढे तेह्र लाख रुपियाँ अनुदान
म्याग्दी, २२ असार । म्याग्दीको सिङ्गा र बरङ्जाका किसानलाई भकारो सुधार गर्न करिब साढे १३ लाख रुपियाँ अनुदान उपलब्ध गराइएको छ । जिल्ला कृषि विकास कार्यालय र सिङ्गा गाविस कार्यालयले २ सय ६३ घरधुरी...
असार मसान्तसम्म १ सय ११ किलोमिटर सडक कालोपत्र नगरे कारवाही
काठमाडौँ, २१ असार । विस्तार अभियानमा ढिलाइ भएको सर्बत्र गुनासो आइरहेको बेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शनिवार पुनःनिर्माण व्यवसायीलाई असार मसान्तभित्र १ सय ११ किलोमिटर सडक कालोपत्र गर्न निर्देशन दिएको छ । अख्तियार...
एडिबीको अनुदानमा सिँचाइ आयोजना निर्माण
कञ्चनपुर, २१ असार । एसियाली विकास बैंक (एडिबी)को अनुदानमा कञ्चनपुरको दैजी–३ बछेलामा सामुदायिक उपसिँचाइ आयोजना निर्माण भएको छ । बैंकको अनुदान २३ लाख २८ हजार र नेपाल सरकारको पाँच लाख ४६ हजारमा आयोजना निर्माण...
रकम अभावमा विद्यालयको भवन अलपत्र
डोल्पा, २१ असार । डोल्पा जिल्ला त्रिपुराकोट गाविस वडा नं ४ मा निर्माण कार्य भइरहेको श्री त्रिपुरा माध्यमिक विद्यालयको १० कोठे भवन यतिखेर अलपत्र परेको छ । गाउँ विकास समिति कार्यालय त्रिपुराकोटको पाँच लाख...
माछापालन बन्यो आम्दानीको स्रोत
वीरगन्ज, २० असार । तीन वर्षअघिसम्म पर्सा हरपुुर–१ का अखिलेश्वरप्रसाद चौधरी गाउँघरमै खेतीपातीको काम गर्थे । बाह्रै महिना खेतबारी र ज्याला मजदुरीमा काम गर्दा पनि जीविकोपार्जनमा कठिनाइ हुन्थ्यो तर अहिले उनी माछापालन व्यवसाय सुरु...