सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

बजार

ऊर्जा र पूर्वाधार विकासमा भारतद्वारा एक अर्ब अमेरिकी डलरको सहयोग प्रस्ताव

काठमाडौँ, १८ साउन । भारतले ऊर्जालगायत पूर्वाधार निर्माणमा एक अर्ब अमेरिकी डलर बराबरको सहयोगको प्रस्ताव गरेको छ । आयात निर्यात बैंकमार्फत‘कन्सेसनल लाइन अफ क्रेडिट’अन्तर्गत उक्त रकम उपलब्ध गराउन भारतले त्यस्तो प्रस्ताव गरेको हो ।...

सिन्धुपाल्चोकको पहिरोले सयौं पर्यटकको बिचल्ली

काठमाडौं, १७ साउन । सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले अरनिको राजमार्ग बन्द भएपछि पर्यटकहरुको समेत बिचल्ली भएको छ । खासगरि, मानसरोवर गएका सयौं पर्यटक र तातोपानी हुँदै नेपाल आउने चिनियाँ पर्यटक बिचल्लीमा परेका हुन् । पहिरोका...

बिगमार्टको लक्की ड्र सार्वजनिक

काठमाडौं, १७ साउन । बिगमार्ट सुपरमार्केटले आफ्नो पाँचौ वार्षिक उत्सबको उपलक्ष्यमा संचालन गरेको जुलाईको महिना फाईदै फाईदा अन्तरगतको लक्की ड्र सार्वजनिक गरेको छ । यो योजनाको पहिलो विजेता पदम श्रेष्ठ बनेका छन् । त्यसैगरी...

रिलायवल डेभलपमेन्ट बैंकको एकीकृत कारोबार सुरु

काठमाडौं, १७ साउन । डेभलपमेन्ट बैंकले शुक्रबारबाट औपचारिक रुपमा एकिकृत कारोबार सुरु गरेको छ । तीनवटा संस्था रिलायबल फाइनान्स, शुभलक्ष्मी फाइनान्स र नेपाल कन्जुमर डेभलपमेन्ट बैंक एकआपसमा गाभिएर बनेको ‘रिलायवल डेभलपमेन्ट बैंक’ ले आजदेखि...

ओम फाइनान्स १४ करोड नाफामा, कामना विकास बैंकसँग छिट्टै मर्ज हुने

काठमाडौं, १६ असार । ओम फाइनान्स लिमिटेडले आर्थिक बर्ष २०७०/७१ को असार मसान्तसम्म १४ करोड १६ लाख सञ्चालन मुनाफा गरेको छ । फाइनान्सका महाप्रवन्धक बुद्धि मल्लका अनुसार असार मसान्तसम्म फाइनान्सले ४ अर्ब ५० करोड...

पर्यटन बोर्डका फाइल अख्तियारको नियन्त्रणमा

काठमाडौँ, १६ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र अनियमितता भएको आशंकामा पर्यटन बोर्डमा छापा मारी सबै कागजात नियन्त्रणमा लिएको छ । अख्तियारले यसअघि नै पर्यटन बोर्डका फाइलहरु मागेर छानविन थालेको थियो ।...

शेयर बजार बिहीवार केही उकालो लाग्यो

काठमाडौँ, १५ साउन । साताको अन्तिम दिन बिहीवार शेयर बजार केही उकालो लागेको छ । केही दिनदेखि ओरालो लागेको नेप्से परिसूचक बिहीवार भने पहिलो आधा घण्टामा नै ३ अङ्कभन्दा माथि चढेको छ । बजार...

‘तीज आयो, बजारमा सुन छैन’

कैलाली, १५ साउन । महिलाहरुको सबैभन्दा ठूलो पर्व हरितालिका तीज नजिकिँदै जाँदा कैलालीमा सुन आयात गर्न रोक लगाइएपछि उनीहरु मर्कामा परेका छन् । सुनचाँदी व्यवसायी समिति कैलालीमा देखिएको विवादका कारण राष्ट्रिय सुनचाँदी महासङ्घले दुई...

महिलाले पनि घोषणा गरे पुरुष जत्तिकै ज्याला

म्याग्दी, १५ साउन । महिला र पुरुषबीच हुने सबै किसिमका सामाजिक विभेद अन्त्य गर्ने उद्देश्यका साथ म्याग्दीको एक गाउँका महिलाले आफ्नो गाउँलाई ‘समान ज्याला गाउँ’ घोषणा गरेका छन् । सार्वजनिक काममा महिलालाई फिर्ता गराउने,...

नेप्से विस्तारै सुधारमा आउँदै

काठमाडौँ, १४ साउन । आइतबार र सोमबार घटेको नेप्से बुधबार पनि १०.३८ अंकले घटेको छ । बुधवार नेप्से एक हजार ६२ दशमलब ४४ अंकमा झरेको छ । पुँजी बजारका लगानीकर्ता सतर्क भएपछि नेप्सेमा सुधार...

एक प्याकेट चाउचाउको ५० रूपैयाँ

हुम्ला, १४ साउन । नेपाल खाद्य संस्थान हुम्लाले तोकिएको कोटाअनुसार जिल्लामा खाद्यान्न ढुवानी गर्न नसक्दा खाद्य सङ्कट भएको छ । यस वर्ष जिल्लामा कोटाअनुसार छुट्टयाइएको ३ सय क्विन्टल चामल ढुवानी हुन नसक्दा जिल्लामा खाद्यान्न...

हिमाल मिनरल वाटर उद्योगमा सिलबन्दी

काठमाडौँ, १४ साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हिमाल मिनरल वाटर उद्योगमा सिलबन्दी गरेको छ । विभागको टोलीले सोमबार काठमाडौँ जिल्ला मातातीथस्थित–५ मा सञ्चालित सो उद्योगको अनुगमन गर्दा त्यसले अन्य पानी प्रशोधन उद्योगको...
1 1,370 1,371 1,372 1,373 1,374 1,395