शुक्रबार, २८ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २८ वैशाख २०८१

बजार

उच्च गुणस्तरको मदिरा उत्पादक कम्पनी जोनी वाकर एक नम्वरमा

ब्रान्ड मूल्यांकन गर्ने एजेन्सी ब्रान्ड फाइनान्सले उच्च गुणस्तरको मदिरा उत्पादक कम्पनी जोनी वाकरलाई ‘मस्ट भ्यालुएवल ब्रान्ड ड्रिङ्क’को सुचीमा अग्रस्तस्थानमा समेटेको छ । गत बर्ष पनि नम्बर एक ब्रान्ड रहेको जोनी वाकरका ह्विस्की ब्रान्ड फाइनान्सको...

पोको पारेकै भरमा खाए तेल उद्योगले सवा अर्ब भ्याट

काठमाडौं, १५ असार । तेल उत्पादन गर्ने उद्योगले भारतबाट खरिद गरेको तेल नेपालमा पोको पारेर बिक्री गरेका आधारमा सर्वसाधारणले बुझाएको आधा भ्याट रकम खाने गरेको पाइएको छ । स्वदेशी उद्योग संरक्षणका लागि नेपाली कच्चा पदार्थ प्रयोग गरेर तेल उत्पादन...

नेपाल व्यापार विश्वास सूचकाङ्कमा वृद्धि

काठमाडौँ, १३ असार । निर्वाचित सरकार गठनपछि निजी तथा अन्तर्राष्ट्रिय लगानीका वातावरणमा सुधार आएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले हालै गरेको अनुसन्धानले अस्थिर राजनीतिमा क्रमशः सुधार आई लगानी तथा व्यावसायिक क्षेत्रमा सकारात्मक परिवर्तन...

बाँकेमा साँढे २ लाख मोबाइल प्रयोगकर्ता

खजुरा (बाँके), १३ असार । जिल्लामा मोबाइल प्रयोग गर्नेको सङ्ख्या साढे दुई लाख नाघेको छ । नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगन्जका अनुसार बाँकेमा दुई लाख ५७ हजार १९९ जना मोबाइल ग्राहक छन् । ३५ लाख ४६ हजार...

बैंक तथा विमाका दोषीलाई कारबाही गर्न सरकारलाई अख्तियारबाट सचेत

काठमाडौँ, १२ असार । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमुक्त समाज निर्माणका लागि दिएको निर्देशन अक्षरशः कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले आज मुख्य सचिव लीलामणि पौड्याल र मन्त्रिपरिषद् कार्यालयलाई पत्र लेखी भ्रष्टाचार नियन्त्रणका लागि...

सेयर बजारमा छलाङ : अहिलेसम्मकै उच्च कारोबार

काठमाडौं, १२ असार । नेपाल स्टक एक्सचेन्जमा बुधबार अहिलेसम्मकै उच्च कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन दोस्रो बजारमा ९१ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको समाचार अन्नपूर्ण पोष्टमा आशिष ज्ञवालीले लेखेका छन्...

पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख निरौलाद्वारा काम सुरु

काठमाडौँ, ११ असार । नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख सुवास निरौलाले बुधबारदेखि पुनःआफ्नो पदीय जिम्मेवारी सम्हाल्नुभएको छ । पर्यटन व्यवसायीको दुई महिना लामो आन्दोलनका कारण बोर्ड प्रवेश गर्न नसक्नुभएका निरौलाले एक साताअघि अख्तियार दुरुपयोग अनुसन्धान...

यात्रु डराएपछि पहिलो उडान नै रद्ध

काठमाडाैँ, ११ असार । चीनबाट ल्याइएको विवादास्पद एमए–६० विमानको पहिलो उडान नै यात्रु डराएपछि रद्ध भएको छ । पहिलो उडानका लागि भद्रपुर तय भएकोमा त्यहाँको उडान रद्ध भएको छ। त्यसैले आज बिहान ८ बजे...

चीनबाट ल्याएको नयाँ जहाजले बुधबारबाट व्यावसायिक उडान गर्ने

काठमाडौँ, १० असार । नेपाल वायु सेवा निगमले चीनबाट अनुदानमा ल्याएको एमएम ६० जहाजको बुधबारबाट व्यावसायिक उडान सुरु गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणसँग उडान अनुमतिपत्र लिन लामो समय लागेका कारण असारको सुरुबाटै उडान...

चौध वर्षपछि वाणिज्य बैंक पुनः सञ्चालनमा

विराटनगर, १० असार । चौध वर्ष अघि एमाओवादी द्वन्द्वका कारण मोरङ सिजुवामा विस्थापित राष्ट्रिय वाणिज्य बैंकको शाखा पुनः सञ्चालनमा आउने भएको छ । राष्ट्रिय वाणिज्य बैंक क्षेत्रीय कार्यालय रानी विराटनगरका प्रमुख गोपाल पौड्यालले सो...

एनआईसी एसियाका एकैचोटी १४ शाखा कार्यालय सञ्चालनमा

काठमाडौँ, ८ असार । एनआईसी एसिया बैंकले एकैचोटी १४ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ। उक्त बैंकले आइतबारबाट एकैचोटी काठमाण्डौं उपत्यका र मोफसलमा गरेर ती शाखा १४ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । बैंकले दिएको...

असारको शुरुमै भक्तपुरमा ४० प्रतिशत रोपाइँ सकियो

भक्तपुर, ८ असार । असारको पहिलो हप्तामै जिल्लामा ४० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । किसानहरूले आधुनिक प्रविधि अपनाउने क्रममा पम्पसेटको माध्यमबाट सिँचाइ गरेकाले जिल्लामा असारको पहिलो सातामै ४० प्रतिशत रोपाइँ सकिएको जिल्ला कृषि कार्यालयका प्रसार...
1 1,374 1,375 1,376 1,377 1,378 1,392