सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

बजार

किसानलाई साढे तेह्र लाख रुपियाँ अनुदान

म्याग्दी, २२ असार । म्याग्दीको सिङ्गा र बरङ्जाका किसानलाई भकारो सुधार गर्न करिब साढे १३ लाख रुपियाँ अनुदान उपलब्ध गराइएको छ । जिल्ला कृषि विकास कार्यालय र सिङ्गा गाविस कार्यालयले २ सय ६३ घरधुरी...

असार मसान्तसम्म १ सय ११ किलोमिटर सडक कालोपत्र नगरे कारवाही

  काठमाडौँ, २१ असार ।  विस्तार अभियानमा ढिलाइ भएको सर्बत्र गुनासो आइरहेको बेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शनिवार पुनःनिर्माण व्यवसायीलाई असार मसान्तभित्र १ सय ११ किलोमिटर सडक कालोपत्र गर्न निर्देशन दिएको छ । अख्तियार...

एडिबीको अनुदानमा सिँचाइ आयोजना निर्माण

कञ्चनपुर, २१ असार । एसियाली विकास बैंक (एडिबी)को अनुदानमा कञ्चनपुरको दैजी–३ बछेलामा सामुदायिक उपसिँचाइ आयोजना निर्माण भएको छ । बैंकको अनुदान २३ लाख २८ हजार र नेपाल सरकारको पाँच लाख ४६ हजारमा आयोजना निर्माण...

रकम अभावमा विद्यालयको भवन अलपत्र

डोल्पा, २१ असार । डोल्पा जिल्ला त्रिपुराकोट गाविस वडा नं ४ मा निर्माण कार्य भइरहेको श्री त्रिपुरा माध्यमिक विद्यालयको १० कोठे भवन यतिखेर अलपत्र परेको छ । गाउँ विकास समिति कार्यालय त्रिपुराकोटको पाँच लाख...

माछापालन बन्यो आम्दानीको स्रोत

वीरगन्ज, २० असार । तीन वर्षअघिसम्म पर्सा हरपुुर–१ का अखिलेश्वरप्रसाद चौधरी गाउँघरमै खेतीपातीको काम गर्थे । बाह्रै महिना खेतबारी र ज्याला मजदुरीमा काम गर्दा पनि जीविकोपार्जनमा कठिनाइ हुन्थ्यो तर अहिले उनी माछापालन व्यवसाय सुरु...

डिस होमको नयाँ योजना

काठमाडौ, असार १९ । डिस होमले ग्राहकहरुलाई लक्षित गरि रिचार्जमा आकर्षक बोनस प्याकेज ल्याएको छ । एक हजार रुपैयाँ भन्दा बढीको रिचार्ज गर्ने ग्राहकले मात्र बोनस प्राप्न गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले...

मकैको घोगामा दाना नलागेपछि कृषक चिन्तित

कञ्चनपुर, १९ असार । मकैको घोगामा दाना नलागेपछि कञ्चनपुर पिपलाडी–७ का कृषक मर्कामा परेका छन् । स्थानीय एग्रोभेटबाट हाइब्रिड सिटेक जातको मकैको बीउ खरिद गरेर खेतमा रोपेका कृषकको मकैको घोगामा दाना नलागेपछि लगानी खेर...

माया खोला जलविद्युत् आयोजना र द्वारी खोलाले उत्पादन अनुमति पाए

काठमाडौँ, १९ असार । सरकारले थप दुई जलविद्युत् आयोजनालाई उत्पादन अनुमति प्रदान गरेको छ । ऊर्जा मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागले पछिल्लोपटक माया खोला जलविद्युत् आयोजना र द्वारी खोला जलविद्युत् आयोजनालाई उत्पादन अनुमति प्रदान गरेको...

राष्ट्रिय वाणिज्य बैंकको १ सय ५१ औं शाखा मेचीको पशुपतिनगरमा

असार १७ । राष्ट्रिय वाणिज्य बैंकको १५१ औं शाखा पशुपतिनगरमा पुनःस्थापना गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक, तपाईको आफ्नै बैंक भन्ने मूल नारा बोकेको उक्त बैंकले देशैभर आफ्नो शाखा पुनःस्थापना गर्ने अभियानलाई जारी राखेको छ...

कृषकलाई रोपाईँ छाडेर भ्यागुताको बिहेको चटारो

तेह्रथुम, १७ असार । असार महिनाको मध्य बितिसक्दा समेत पर्याप्त पानी नपरेपछि कृषकहरु चिन्तित बन्न थालेका छन् । अहिले मुलुकका विभिन्न स्थानमा भ्यागुताको बिहे गरिदिएपछि पानी पर्ने जनविश्वासका साथ रोपाईँको चटारोलाई छाडेर जोडी भ्यागुता...

नखानुस् आँप धनगढीको !

धनगढी, १६ असार । संयुक्त बजार अनुगमन समिति कैलालीले कार्बाइड नामक हानिकारक रसायन प्रयोग गरी पकाइएको करिब छ लाख मूल्य बराबरको दश हजार किलो आँप जफत गरेको छ । कार्बाइड प्रयोग गरी पकाइएको आँप...

जलविद्युतमा गाउँलेको सवा दुई करोड सेयर

बागलुङ, १६ असार । जिल्लाको तारा गाविसमा निर्माणाधीन ताराखोला सामुदायिक जलविद्युत् आयोजनामा स्थानीय जनताले सवा दुई करोड रुपैयाँको सेयर लगानी गरेका छन् । दुई वर्षअघि सुरु भएको ३९४ किलोवाट क्षमताको उक्त आयोजनामा तारा, हिल...
1 1,376 1,377 1,378 1,379 1,380 1,395