५ श्रावण २०८३, मंगलबार

राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

आज बसेको राष्ट्रिय सभाको बैठकमा नेपाली कांग्रेसले अवरोध गरेपछि अध्यक्षले बैठक स्थगित गर्नुभएको हो ।

कांग्रेसले बैठक शुरु हुनासाथ उठेर विरोध गरेपछि अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभाको बैठक जेठ ८ गते मंगलबार १ : १५ बजे बस्ने गरि स्थगित गर्नुभएको हो ।