२८ आश्विन २०८३, बुधबार

उच्च गुणस्तरको मदिरा उत्पादक कम्पनी जोनी वाकर एक नम्वरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jw51

ब्रान्ड मूल्यांकन गर्ने एजेन्सी ब्रान्ड फाइनान्सले उच्च गुणस्तरको मदिरा उत्पादक कम्पनी जोनी वाकरलाई ‘मस्ट भ्यालुएवल ब्रान्ड ड्रिङ्क’को सुचीमा अग्रस्तस्थानमा समेटेको छ ।

गत बर्ष पनि नम्बर एक ब्रान्ड रहेको जोनी वाकरका ह्विस्की ब्रान्ड फाइनान्सको नम्वर १ सुचीमा परेको हो । कम्पनीले २०१३ का उत्कृष्ट मदिराको सुची सार्वजनिक क्रममा दोस्रो नम्बरमा भने केवेइचो मोउटाइलाई सुचिकृत गरेको छ। अघिल्लो बर्ष यो मदिरा छैठौं नम्बरमा थियो।

तेस्रोमा हेन्नेन्स्सी, चौथोमा वाकर्डी, पाँचौंमा स्मिर्नोफ्, छैठौंमा सिभास रिगेल, सातौंमा उलिएनजेइ, आठौंमा लुज्हो लाओ जिआओ, नवौंमा ज्याक डेनियल्स र दशौंमा एब्सुलुट सुचिकृत भएका छन्।
ब्रान्ड फाइनान्सले ब्रान्ड, उत्पादक कम्पनी, त्यसले उत्पादन गर्ने मदिरा, ब्रान्ड भ्यालु, ब्रान्ड रेटिङसमेत सार्वजनिक गरेको छ।