३० असार २०८३, मंगलबार

दिनभरका TOP 15 NEWS : घुमिफिरी हिक्मतको पोल्टामा मुख्यमन्त्री, गृहमन्त्री सदनमा बोल्न पाउने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ बैशाख । कोशी प्रदेशको पाँचौँ मुख्यमन्त्रीको रुपमा हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ ।

प्रदेशको इतिहासमा नवौँ पटकको सरकार गठनका क्रममा उनी तेस्रो पटक मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । कार्की यसअघि २०७९ पुस २८ र २०८० भदौ २२ गते गरी दुई पटक मुख्यमन्त्री बन्नुभएको थियो ।

हिलो पटक उहाँ एमाले–माओवादी गठबन्धनबाट मुख्यमन्त्री बन्नुभएको थियो । दोस्रो पटक भने संविधानको धारा १६८ (२) अनुसार सरकार बन्न नसक्दा सर्वोच्च अदालतको परमादेशबाट उपधारा (३) अनुसार ठुलो संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–