शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

बजार

रानी जमरा सिँचाइको इन्टेकको ९० प्रतिशत निर्माण सम्पन्न

काठमाडौँ, २६ जेठ । राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको इन्टेक (नदीबाट पानीको बहाव परिवर्तन गर्ने पूर्वाधार) निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको छ । सिँचाइ आयोजनाको प्रमुख पूर्वाधार मानिने इन्टेक निर्माण कार्यको...

नोटमा कोरे, स्टिच लगाए कारबाही

काठमाडौं, २६ जेठ। नोटमा केरमेट र स्टिच लगाएर बिगार्ने व्यक्तिलाई राष्ट्र बैंकले कारबाही गर्ने भएको छ । राष्ट्र बैंकले नोटमा केरमेट गर्नेलाई आर्थिक जरिबाना र नोटका बिटामा स्टिच लगाउने बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई...

कृषि विकास बैंकले असार २२ सम्म नगद लाभांश दिने

राजाराम कार्की काठमाडौँ, २५ जेठ । बाबुले लगानी गरेको झन्डै तीस वर्षपछि छोराले नगद लाभांश प्राप्त गरेका कारण सपुत कार्कीको परिवारमा खुसियाली छाएको छ । चन्द्रनिगाहपुरमा उखुखेती गर्नका लागि पहिलोपल्ट २०४० सालमा कृषि विकास बैंकबाट स्व...

कस्तो बन्दैछ मौद्रिक नीति ?

काठमाडौँ, २५ जेठ । व्यवस्थापिका–संसद् अर्थ समितिको आइतबार बसेको बैठकले नेपाल राष्ट्र बैंकले आगामी आवको मौद्रिक नीति तर्जुमा गर्दा देशमा तरलता र विदेशी विनिमय व्यवस्थापन गर्दै कृषिलगायत उत्पादनशील क्षेत्र, विपन्न वर्ग र ग्रामीण क्षेत्रमा...

बेर्नामै फल्न थाल्यो सुन्तला

खलंगा (बैतडी), २५ जेठ । बैतडीको मेलौलीमा एक कृषकले लगाएको सुन्तलाका स–साना बोटमै फल लाग्न थालेपछि उनी अचम्मित भएका छन् । मेलौली–२ का कृषक शंकर भट्टले लगाएको सुन्तलाको बेर्नाका स–साना बोटमै फूल फुल्ने र...

नेपालीको उद्योग अमेरिकामा उत्कृष्ट

काठमाडौं, २५ जेठ। अमेरिकाको वासिङटनस्थित मुकिल्टो सिटीमा सञ्चालित नेपाली उद्योग हिमालयन कार्पोरेसनले यो वर्षको उत्कृष्ट उद्योगको अवार्ड पाएको छ । अमेरिकाको प्रसिद्ध बिजनेस पत्रिका ‘दि हेराल्ड’ले वाषिर्क रुपमा घोषणा गर्ने उत्कृष्ट अवार्ड हिमालयनले पाएको...

असार १५ पछि एम ए ६० उड्ने

काठमाडौं, २५ जेठ । असार १५ देखि चीनबाट ल्याइएको एम ए ६० जहाज मार्फत नेपाल वायुसेवा निगमले उडान थाल्ने भएको छ । सबै प्रावधान पुरा गरेर जहाज उडाउन असार १५ सम्म लाग्ने देखिएको हो...

एमाले अध्यक्षका नातेदारलाई वायु सेवा निगमको अध्यक्ष

काठमाडौं, २२ जेठ। प्रधानमन्त्री सुशील कोइरालाको असहमतिमै उनी चीन उडेको केही घन्टामै नेपाल एयरलाइन्स कर्पोरेसनको कार्यकारी अध्यक्षमा शिवशरण न्यौपानेलाई नियुक्त गएिको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकमा पर्यटनमन्त्री भीम आचार्यले नेपाल एयरलाइन्समा खुला प्रतिस्पर्धाबाट नियुक्त महाप्रबन्धक...

चार सय गाईको बीमा, किसान आकर्षित

इलाम, २३ जेठ । आफूले पालेका गाईको बीमा हुन थालेपछि इलामको उत्तरी सुलुबुङमा किसान गाईपालनतर्फ आकर्षित भएका छन् । बृहत्तर पशुपालन तथा कृषि सहकारी संस्था सुलुबुङले गाईको बीमा गरिदिन थालेपछि किसान यसतर्फ आकर्षित भएका...

विशाल बजार सञ्चालक समितिविरुद्ध मुद्दा दायर

काठमाडौं, २३ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशाल बजार कम्पनी लिमिटेडमा पसल भाडामा लगाउँदा कानुनअनुसार नभएको बताउँदै सञ्चालक समितिका पदाधिकारीसहित आठ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता गरेको छ । आयोगका प्रवक्ता श्रीधर...

बैंकको ऋण सहज भएपछि नेपालमा धमाधम भित्रन थाले नयाँ गाडी

वीरगन्ज, २२ जेठ । महँगा तथा सुविधायुक्त चारपाङ्ग्रे सवारी साधनको आयातमा अहिले उल्लेख्य वृद्धि भएको छ । सुध्रि“दो अर्थतन्त्र, बैंक तथा वित्तीय संस्थाहरूले सवारी साधन खरिदमा गर्दै आएको कर्जा प्रवाहको दर बढाउनु र सवारी ऋणमा ब्याजदर...

मर्जरपछि बने नयाँ २२ नयाँ बैंक तथा वित्तीय संस्था

काठमाडौँ, २२ जेठ । नेपाल राष्ट्र बैंकको आह्वानअनुसार विभिन्न वर्गका ५५ बैंक तथा वित्तीय संस्था एकापसमा गाभिएर (मर्ज भएर) २२ वटा नयाँ बैंक तथा वित्तीय संस्था बनेका छन् । बैंक तथा वित्तीय संस्थाप्रति सर्वसाधारणको विश्वसनियता बढाउँदै...
1 1,373 1,374 1,375 1,376 1,377 1,387