१७ असार २०८३, बुधबार

कांग्रेस संसदीय दलको बैठक स्थगित

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ ।

कांग्रेसले आज अपराहन्न २ बजेदेखि बस्ने भनेको संसदीय दलको बैठक शुक्रबार बिहान साढे ८ बजे बानेश्वरस्थित संघीय संसद भवन ल्होत्से हलमा बस्ने गरी स्थगित भएको हो ।

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधान सभा सदस्य सूर्यमान गुरुङको वैशाख २५ गते असामयीक निधन भएको र उहाँको आज अन्त्येष्टि गरिने भएकाले बैठक स्थगित गरिएको कांग्रेसले जनाएको छ ।