बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

खेलकुद

वर्षाका कारण स्थगित भएको नेपाल र अमेरिकाबीचको खेल मंगलबार हुने

काठमाडौँ, १०  कात्तिक । वर्षाका कारण स्थगित भएको आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको नेपाल र अमेरिकाबीचको खेल मंगलबार फेरि नेपाल र अमेरिकाबीचको वर्षाका कारण रद्द भएको खेल भोलि फेरि सुरूबाटै खेलाइने भएको छ...

अमेरिकाले नेपाललाई दियो २०५ रनको लक्ष्य

काठमाडौं, १० कात्तिक । आईसीसी विश्व क्रिकेट लिग डिभिजन थ्रीको सोमवार नेपाल र अमेरिकाबीच जारी खेलमा नेपालले २०५ रनको लक्ष्य पाएको छ । खेलमा अमेरिकाले टस जितेर ब्याटिङ रोजेको थियो । ४७.३ ओभरमा अमेरिका...

नेपालसँग सिंगापुर १९० रनले पराजित

काठमाडौँ, ९ कात्तिक ।  मलेसियामा जारी आइसिसी लिग डिभीजन तीन अन्तर्गत नेपालले तेस्रो खेलमा सिंगापुरलाई नेपालले १९० रनको फराकिलो अन्तरले पराजित गरेको छ । २१.४ ओभरमा सबै विकेट लिदैँ नेपालले जित हात पारेको हो...

नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले यसरी गरे सतक पार

नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले सतक पार गरेका छन् ।  मलेसियामा जारी आइसिसी लिग डिभीजन तीन अन्तर्गत आइतबार सिंगापुरसँग भएको खेलमा मल्लले सतक हानेका छन्। । उनले १२५ बलमा एक छक्का र १३ चौकाको मद्दतमा...

११.१ ओभरमा खेल सकियो, कप्तान पारसले हानेको चौकाले नेपाल ८ विकेटले विजयी

काठमाडौँ, ७ कात्तिक ।  मलेसीयामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन थ्रीको दोस्रो खेलमा नेपालले राम्रो प्रदर्शन गरेको छ । १०.४ ओभरमा कप्तान पारसले पहिलो चौका हाने । ११.१ ओभरमा कप्तान पारसले  हानेको चौकाले...

लिग डिभिजन थ्रीमा नेपालको खराव शुरुवात, युगाण्डासँग २० रनले पराजित

काठमाडौँ, ६ कात्तिक । क्रिकेटमा निक्कै राम्रो संभावना बोकेको नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीमा भने खराव सुरुवात गरेर खेलप्रेमीलाई निरास भनाएको छ । टस जितेर फिल्डिङ रोजेको नेपाली टोली पहिलो खेलमा युगाण्डासँग...

हारेका खेलाडीको बेइज्जती ताल, फोहर गर्दा जरिवाना

काठमाडौं, ५ कात्तिक । खेलाडी र पदाधिकारीले फोहोर गर्दा १७औँ एसियन खेलकुद प्रतियोगिता एसियाडको आयोजकलाई नेपालले जरिवाना तिर्नुपरेको छ । आफू बसेको भिलेजका कोठाका भित्ता बिगारेको, फोहोर पोतेको र ढोकासमेत भाँचेको भन्दै आयोजकले क्षतिपूर्ति...

कोरियामा लुक्ने चार खेलाडीलाई दस वर्ष प्रतिबन्ध

काठमाडौँ, २ कात्तिक । दक्षिण कोरियाको इन्चोन सहरमा हालै सम्पन्न १७औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) का क्रममा लुक्ने नेपालका चार खेलाडीलाई १० वर्ष प्रतिबन्ध लगाइने भएको छ । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको एसियाडको कार्य...

लिग डिभिजन थ्रीको अभ्यास खेलमा नेपाल विजयी

काठमाडौँ, २ कात्तिक । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको अभ्यास खेलमा श्रीलंकामा रहेको नेपाली टोलीले पहिलो जित हात पार्न सफल भएको छ । आइतबार भएको दोस्रो अभ्यास खेलमा नेपाल कोल्ट्स क्रिकेट क्लबलाई ७...

बार्सिलोनासँग ऐबर ३–० गोल अन्तरले पराजित

काठमाडौं, २ कात्तिक । स्पेनिस ला लिगामा शनिबार राति भएको खेलमा बार्सिलोनाले ऐबरलाई ३–० गोल अन्तरले पराजित गरेको छ । उक्त खेलमा ६० औं मिनेटमा जाभीले गोल गरेका थिए भने ७२ औं मिनेटमा नेयमारले...

अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित

काठमाडौँ, २९ असोज ।  श्रीलंका भ्रमणमा रहेको नेपाली टोलीले पहिलो अभ्यास खेलमा हार व्यहोरेको छ । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको तयारीका लागि भएको अभ्यास खेलमा नेपाल बुधबार  श्रीलंकाको पोर्ट अथोरिटीसँग ७४ रनले...

युरो कप छनोट फुटबल चलिरहँदा यसरी बन्यो खेलमैदान रणभूमि

काठमाडौं, २९ असोज । युरो कप छनोट फुटबल अन्तरगत सर्बिया र अल्बानियाबीचको खेलका क्रममा हंगामा भएको छ । मैदानमै खेलाडीहरुबीच कुटाकुट भएपछि खेलसमेत रद्द भएको विभिन्न समाचार एजेन्सीहरुले समाचार प्रकाशित गरेका छन् । समाचार...
1 574 575 576 577 578 591