मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

खेलकुद

तेस्रो स्थान सुरक्षित गर्ने ध्यानमा ब्राजिल र नेदरल्याण्ड्स

काठमाडौँ, २७ असार । ब्राजिलमा जारी विश्वकप फुटबलमा शनिबार राती आयोजक ब्राजिल र नेदरल्याण्ड्सले तेस्रो स्थानको लागि प्लेअफ खेल्ने भएका छन् । त्यसैगरी आइतबार राती जर्मनी र अर्जेन्टिनाबीच फाइनल खेल हुने छ । प्रतियोगिताको...

पेनाल्टिमा नेदरल्याण्डबिरुद्ध अर्जेन्टिनाको जित

काठमाडौं, २६ असार । नेदरल्यान्ड्सविरुद्ध भएको सेमिफाइनल पेनाल्टी सुटआउटमा निर्णय हुने अवस्थामा रहेको बेला गोलकिपर सर्जियो रोमेरोले दुई सानदार बचाउ गरेसँगै अर्जेन्टिना फिफा विश्वककप २०१४ को फाइनलमा पुगेको छ । यसअघि पहिलो सेमिफाइनलमा आयोजक...

ब्राजिललाई हराउँदै जर्मनी विश्वकपको फाइनलमा

– बीबीसी काठमाठौं, २५ असार । आयोजक ब्राजिललाई ७–१ को अविश्वसनीय गोलअन्तरले पराजित गर्दै जर्मनी विश्वकपको फाइनल पुगेको छ । युरोपको पावरहाउका रुपमा परिचित जर्मन टिमले ब्राजिललाई घरेलु मैदानमा आज (बुधबार) विहान पराजित गरेको...

एन्फा अध्यक्ष गणेश थापा अख्तियारको फन्दामा

काठमाडौँ, २४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल महासंघ (एन्फा)का अध्यक्ष गणेश थापाविरुद्ध परेको भ्रष्टाचारको उजुरीमा छानबिन सुरु गरेको छ । अख्तियारको टोलीले एन्फाको बैंक खाताहरुको विवतरण संकलन...

कप्तान र स्ट्राइकर नेयमार विनै ब्राजिल सेमिफाइनलका लागि मैदानमा

काठमाडौँ, २२ असार । विश्वकप फुटबल २०१४ को आयोजक ब्राजिललाई सेमिफाइनल भिडन्तमा निकै समस्या पर्ने भएको छ । छैटौँपटक उपाधि चुम्ने सपना बोकेर मैदानमा उत्रन लागेको ब्राजिल कप्तान थिएगो शिल्भा र स्ट्राइकर नेयमारको अनुपस्थिति...

अर्जेन्टिना र नेदरल्यान्डस सेमिफाइनलमा

काठमाडौं, २२ असार । ब्राजिलमा जारी विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिना र नेदरल्यान्डस सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार राति र आज विहान भएका खेलहरूमा अर्जेन्टिना बेल्जियमलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश ग-यो भने...

फ्रान्सलाई पराजित गर्दै जर्मनी सेमिफाइनल प्रवेश

काठमाडौं, २१ असार । विश्वकप फुटबल प्रतियोगितामा जर्मनीले फ्रान्सलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । ब्राजिलको रियो दि जेनेरियो मैदानमा गएराति भएको खेलमा जर्मनीले फ्रान्सलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा...

प्राइमलाई उपाधि

काठमाडौं, २० असार । प्राइम कलेज दोश्रो मोर्गन कप पुरुष तथा महिला खुला बास्केटबल प्रतियोगताको महिलातर्फ शुक्रबार च्याम्पियन बनेको छ । प्रतियोगिताको मुख्य प्रायोजक बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजको कोर्टमा भएको फाइनलमा प्राइमले गोल्डेनगेटलाई ४०–२५...

विश्वकप फुटबल: साकिराले रियो दि जेनेरियामा धुम मच्याउने

रियो दि जेनेरिया, २० असार । कोलम्वियाकी पप गायिका साकिराले माराकाना स्टेडियममा १३ जुलाईमा भव्य प्रस्तुति गर्ने भएकी छिन् । उनले रियो द जेनेरियोमा हुने विश्वकप फुटवल २०१४ को समापनको अवसरमा आफ्नो प्रस्तुति प्रदर्शन...

८ वर्षपछिको पुनरागमनसँगै विश्वकप यात्रमा बेल्जियलाई खुशी थपियो

काठमाडौँ, १८ असार । विश्वकप फुटबलअन्तर्गत राउण्ड अफ सिक्सटिनको खेलमा संयुक्त राज्य अमेरिका नराम्ररी पराजय भएको छ । भने बेल्जियम अमेरिकालाई हराउँदै क्वाटरफाईनलमा प्रवेश गरेको छ । ब्राजिलको साल्भाडोरमा भएको खेलमा संयुक्त राज्य अमेरिकालाई...

आजका खेलमा फ्रान्सले नाइजेरिया र जर्मनीले अल्जेरियासँग भिड्ने

काठमाडौँ, १६ असार । ब्राजिलमा जारी विश्वकप फुटबलको २० औँ संस्करण अन्तर्रगत सोमवार राती र मंगलवार विहान दुई खेल हुने छन् । जस अन्तृरगत बेलुकी पौने १० बजे हुने खेलमा फ्रान्स र नाइजेरिया भिड्नेछन्...

नेपाललाई विश्वकमा पुर्‍याउने क्रिकेट प्रशिक्षकको कार्यकाल नथपिने

काठमाडौँ, १६ असार। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेको कार्यकाल नथप्ने भएको छ । पुबुदुको कार्यकाल सोमबारदेखि सकिँदैछ । क्यानका कार्यवाहक महासचिव उत्तम कर्मचार्यले पुबुदुको कार्याकाल नथपिने बताए । उनले...
1 576 577 578 579 580 584