शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

खेलकुद

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं, ८ वैशाख । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्मासहित पूर्वकप्तान रूबिना क्षेत्री, सीता राना...

आईपीएल : लखनउले चेन्नईलाई हरायो

काठमाडौं, ८ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)मा कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा लखनउले चेन्नईलाई ८ विकेटले...

एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै

काठमाडौं, ८ वैशाख । एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानको खेल आज हुँदैछ । तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित भएका लागि नेपाल र हङकङ आज खेल्ने भएका छन् । ओमानस्थित ओमान क्रिकेट एकेडेमीमा यो खेल...

प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं, ७ बैशाख । एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने भएका छन् । आज सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि तेस्रो स्थानको लागि नेपालसँग खेल्ने भएको हो । यसअघि...

यूएईसँग नेपाल पराजित, एशिया कपमा छनौट हुन असफल

काठमाडौं, ७ बैशाख । नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपाल २०२५ मा हुने टी-२० एशिया कपमा छनौट हुन असफल भएको हो । सेमिफाइनलमा...

अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

काठमाडौं, ७ बैशाख । सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाउनुभएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि सन्दीपले ३९ बलमा अर्धशतक पूरा गर्नुभएको हो । अर्धशतक पूरा गरेसँगै उहाँ...

युएईविरुद्ध नेपालको खराब शुरुवात, दुवै ओपनर गुमायो

काठमाडौं, ७ बैशाख । नेपालले युएईविरुद्धको खेलमा खराब शुरुवात गरेको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको हो । पहिलो बलमा कुशल भुर्तेललाई गुमाएको नेपालले चौथो...

सेमिफाइनलमा युएईले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै

काठमाडौं, ७ बैशाख । आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुदै छन् । आज पहिलो सेमिफाइनलमा नेपाल र युएई खेल्दै छन् । यस खेलमा युएईले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ...

हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

काठमाडौं, ७ वैशाख । आईपीएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयलाई १२ लाख भारु जरिवाना गरिएको छ । गएराति सम्पन्न पञ्जाव किंग्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण कप्तान पाण्डेयलाई १२ लाख जरिवाना गरिएको भारतीय...

युरोपा लिग : लिभरपुललाई हराउँदै एटलान्टा सेमिफाइनलमा

काठमाडौं, ७ वैशाख । इंग्लिस क्लब लिभरपुललाई ३–१ ले हराउँदै इटालियन क्लब एटलान्टा युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति एटलान्टाको मैदानमा भएको दोस्रो लेगमा लिभरपुलले घरेलु टोलीलाई १–० ले हराएपनि आफ्नै मैदानमा...

आईपीएलमा मुम्बईको तेस्रो जित, पञ्जाब ९ रनले पराजित

काठमाडौं, ७ वैशाख । इन्डियन प्रिमियर लिग (आइपीएल)अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ । मोहालीमा भएको खेलमा मुम्बईले पञ्जाब किंग्सलाई नौ रनले हरायो । एक सय ९२ रनको लक्ष्य पछ्याएको पञ्जाबलाई...

एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै

काठमाडौं, ७ वैशाख । आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन् । बुधबार समूह चरणका खेल सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको थियो । समूह ‘ए’बाट नेपाल समूह विजेता र हङकङ उपविजेता हुँदै ...
1 2 3 580