२८ आश्विन २०८३, बुधबार

बार्सिलोनासँग ऐबर ३–० गोल अन्तरले पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Messi-Neymar-celebration

काठमाडौं, २ कात्तिक । स्पेनिस ला लिगामा शनिबार राति भएको खेलमा बार्सिलोनाले ऐबरलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

उक्त खेलमा ६० औं मिनेटमा जाभीले गोल गरेका थिए भने ७२ औं मिनेटमा नेयमारले गोल गरेका थिए । खेलको ७४ औं मिनेटमा मेस्सीले गरेको गोल जितका लागि अझ सहज बन्यो ।

अब अर्को साता  चिरप्रतिद्वन्द्वी रियल मड्रिडसँग बार्सिलोनाको भेट हुने छ ।

आगामी खेलमा बार्सिलोना विजयी भएमा प्रष्ट ७ अंकको अग्रता लिनेछ । हारले भने रियल मड्रिड मात्र १ अंकले पछि रहनेछ र उपाधि होडमा आउनेछ ।