२९ आश्विन २०८३, बिहिबार

नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले यसरी गरे सतक पार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

7777नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले सतक पार गरेका छन् ।  मलेसियामा जारी आइसिसी लिग डिभीजन तीन अन्तर्गत आइतबार सिंगापुरसँग भएको खेलमा मल्लले सतक हानेका छन्। ।

उनले १२५ बलमा एक छक्का र १३ चौकाको मद्दतमा ११४ रन जोडे ।

कप्तान पारस खड्का १४ रन बनाएर आउट भएपछि उपकप्तान मल्ल चम्किएका थिए ।