२९ आश्विन २०८३, बिहिबार

वर्षाका कारण स्थगित भएको नेपाल र अमेरिकाबीचको खेल मंगलबार हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १०  कात्तिक । वर्षाका कारण स्थगित भएको आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको नेपाल र अमेरिकाबीचको खेल मंगलबार फेरि
नेपाल र अमेरिकाबीचको वर्षाका कारण रद्द भएको खेल भोलि फेरि सुरूबाटै खेलाइने भएको छ ।

अमेरिकाले नेपालसामू २०५ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।  नेपालले जवाफी व्याटिङ गर्न नपाइ भारी वर्ष भएपछि खेल रोकिएको थियो ।

पानी रोकिएपछि खेल ३० ओभरमा छोट्याइएको थियो । ३० ओभरमा खेल छोट्याए पछि नेपालले १६२ रनको नयाँ लक्ष्य पाएको थियो ।   जवाफी व्याटिङ गरिरहेका बेला फेरि पानी परेपछि खेल स्थगित भएको घोषणा गरिएको हो ।