सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

खेलकुद

नेपालको नाम राख्ने विमलालाई नेपाली सेनामा जागिर

काठमाडौ, २८ असोज । सत्रौ एसियाली खेलकुद प्रतियोगितामा राष्ट्रका लागि एकमात्र कास्यपदक जित्ने कराते खेलाडी बिमला तामाङलाई त्रिभुवन आर्मी क्लबबाट खेल्ने भएकी छन् । बालाजु कराँते डो एकेडेमीबाट खेल्दै आएकी बिमलाले आगामी दिनमा आर्मी...

एन्फा अध्यक्ष थापालाई निलम्बन गर्न लेखा समितिको निर्देशन, सभासद् पद पनि धरापमा

काठमाडौँ, २७ असोज । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापा निलम्बनमा पर्ने निश्चित भएको छ । उनलाई तीन दिन भित्र निलम्बन गर्न लेखा समितिले खेलकुद मन्त्री पुरूषोत्तम पौडेल र खेलकुद मन्त्रालयलाई निर्देशन...

बुढासुब्बा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता फागुन १ देखि

इटहरी, २६ असोज । मोफसलकै सबैभन्दा पुरानो र धेरै पुरस्कार राशि भएको अन्तर्राष्ट्रियस्तरको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको १७ औँ संस्करण फागुन १ गतेदेखि हुने भएको छ । मिनी ब्राजिलका रुपमा परिचित धरानमा हुने प्रतियोगिताको...

युरो कप छनोटमा इटली र नेदरल्याण्ड विजयी

काठमाडौं, २५ असोज । युरो कप छनोटमा इटलीले अवरबैजानलाई २–१ ले पराजित गरेको छ । समूह एचमा रहेको इटलीले शुक्रबार राति भएको छनाटे चरणको आफ्नो पहिलो खेल जितेको हो ।  खेलको ४३ औं र...

नेपालको इज्जत राख्ने विमलालाई कोरिया पठाउन कराँते गुरुको मोटरसाइकल धरौटीमा

काठमाडौं, २२ असोज । दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकुदमा नेपालका लागि एक मात्र पदक दिलाउन सफल विमला तामाङले आफूलाई सरकार र राष्ट्रिय खेलकुद परिषदले कुनै सहयोग नगरेको गुनासो पोखेकी छिन् ।...

बैतडीमा क्रिकेट प्रतियोगिता सुरु

भीमदत्तनगर, २१ असोज । एक लाखभन्दा बढी पुरस्कार राशिको क्रिकेट प्रतियोगिता सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा सुरु भएको छ । आठौँ शुभकामना कप क्रिकेट प्रतियोगिता नाम दिएको उक्त प्रतियोगिताको आयोजना युनाइटेड युथ अफ नेपाल र...

अर्का खेलाडी पनि कोरियामा लुके, लुक्नेको संख्या ४ पुग्यो

काठमाडौं, २० असोज । एसियाडमा भाग लिन दक्षिण कोरिया पुगेका एथ्लेटिक्सका खेलाडी तिलकराम थारू पनि लुकेका छन् । दक्षिण कोरियाको इन्चोनमा आयोजित १७ औं एशियाडमा सहभागी हुन दक्षिण कोरिया पुगेका थारु उतै लुकेका हुन्।...

जम्बो टोली, मिनी सफलता

काठमाडौं, २० असोज । १७ औ एसियाडमा नेपालको सहभागिता ‘जम्बो टोली मिनी सफलता’ हुन पुगेको छ । इन्चोनमा अहिलसम्मकै ठूलो २ सय ५ खेलाडी उतारेको नेपालले सर्वाधिक २५ खेलमा सहभागिता जनायो । लगानीको दृष्टिले...

आफूलाई कारबाही गरे नेपाली फुटबल नै निलम्बनमा पर्ने थापाको चेतावनी

काठमाडौँ, १३ असोज । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापाले थापाले आफूले कुनै अनियमितता नगरेको दावी गर्नुभएको छ । थापालाई एन्फाको अध्यक्षको हैसियतले कामकाज नगर्न संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएको भोलिपल्ट...

वामदेव र झलनाथका छोरा युवा संघ केन्द्रीय सदस्य बन्दा मदन भण्डारीकी छोरी किन परिनन् ?

  काठमाडौँ, १३ असोज ।  युवा संघले केही हप्ता अघि सम्पन्न  भेलाबाट केन्द्रीय सदस्य मनोनित गर्ने क्रममा दुवैपक्षका मिलाएर विवाद नहुने गरी टुंगो लगाइएको थियो । स्रोतका अनुसार युवासंघ केन्द्रीय कमिटीमा पार्टीका पूर्वअध्यक्ष झलनाथ...

मेसीले रचे नयाँ इतिहास, मेसी सबैभन्दा बढी गोल गर्ने खेलाडी

स्पेन, १३ असोज । अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले व्यक्तिगत ४०१ गोल पूरा गरी इतिहास रचेका छन् । जारी स्पेनिस लिगको शनिबार राति सम्पन्न ग्रानेडाविरुद्धको खेलमा मेसीले दुई गोल गर्दै ४ सय १ गोली पुराएका...

नेपाल क्रिकेटको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ, १२ असोज । अधिकांश खेलमा खराव प्रदर्शन गरेको नेपालले एसियाली खेलकुद अन्तरगत क्रिकेटमा भने उत्साहजनक परिणाम ल्याएको छ । देक्षिण कोरियाको  इन्चोनमा जारी पुरुष क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पर्दै क्वार्टरफाइनलमा प्रवेश...
1 568 569 570 571 572 584