आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

खेलकुद

निर्धारित समयमा रङ्शाला पुनःनिर्माण नहुने

– दीपेन्द्र सापकोटा  काठमाडौँ, २५ माघ । प्रायः खेलकुद प्रतियोगिता भइरहने राजधानीको दशरथ रङ्गशालामा फुटबल खेल भइरहेका बेला पूर्वतिर रहेको प्यारापिट खाली देखिन्छ । रङ्गशाला खाली हुनुमा नेपाली दर्शकको फुटबल मोह कम भएर नभई...

सेनाद्वारा ह्यान्डबल प्रतियोगिताको उपाधि रक्षा

काठमाडौं, २५ माघ । नेपाल सेनाले दोश्रो नेपाल टेलिकम कप खुला राष्ट्रिय पुरुष ह्यान्डबल प्रतियोगिता जितेको छ । कपनको आकाशेधारास्थित ह्यान्डबल मैदानमा भएको फाइनलमा सेनाले एपीएफ क्लबलाई २३–२० ले पराजित गर्दै उपाधि रक्षा ग-यो...

नेपाल आर्मीले जित्यो माइभ्याली गोल्डकपको उपाधि

माइभ्याली गोल्डकप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले चुमेको छ । शनिवार भएको फाइनलमा थ्रीस्टार क्लबलाई ‘सडन डेथ’मा पराजित गर्दै आर्मीले लगातार दोस्रो उपाधि जितेको हो । सो जितसँगै आर्मी रु तीन लाख हात पार्न सफल...

बुटवलको न्यू होराईजन कलेजले जित्यो ‘एसपीए कप’ क्रिकेट उपाधी

– यमबहादुर बम धनगढी, २४ माघ । धनगढीको सेती अञ्चल प्रहरी मैदानमा जारी देशकै सर्वाधिक धनराशीको होटल डिभोटी एसपीए कप क्रिकेट प्रतियोगिताको उपाधि न्यू होराईजन कलेज बुटबलले जितेको छ । शनिबार सनसाईन कलेज भैरहवालाई...

लिभरपुल, एचएचसीए र ज्ञाननिकेतनलाई उपाधि

काठमाडौं, २४ माघ । लिभरपुल, हिमालयन हेल्पलेस चाइल्ड एकेडेमी (एचएचसीए) र आयोजक ज्ञाननिकेतनले १३ औं ज्ञाननिकेतन बास्केटबल च्याम्पियनसिपको उपाधि शुक्रबार जितेका छन् । लिभरपुल कलेजको ब्वाइजतर्फ च्याम्पियन भयो भने ज्ञाननिकेतनले जुनियर ब्वाइजमा पहिलो स्थान...

सेना ह्यान्डबल प्रतियोगितामा सेमिफाइनल प्रवेश

काठमाडौं, २३ माघ । डिफेन्डिङ च्याम्पियन नेपाली सेनादोश्रो नेपाल टेलिकम कप खुला राष्ट्रिय पुरुष ह्यान्डबल प्रतियोगितामा लगातार दोश्रो जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सेना समूह ‘ए’ को विजेता बन्यो । लगनखेलस्थित...

चार टिम एसपीए कप क्रिकेटको सेमीफाइनलमा

– यमबहादुर बम धनगढी, २२ माघ । धनगढीमा जारी एसपीए कप क्रिकेटमा पेन्टागन, होराईजन, होलील्याण्ड र सनसाईनले सेमीफाईनलको यात्रा तय गरेका छन् । शुक्रबार पेन्टागन, होराईजन, होलील्याण्ड र सनसाईन टिम सेमीफाईनलमा भिड्ने भएका छन्...

रोनाल्डोको रियल मड्रिड विजयी, ४ अंक जोड्दै शिर्ष स्थानमा

काठमाडौं, २२ माघ । विश्व फुटबल खेलाडी स्टार क्रिस्टियानो रोनाल्डोको टिम रियल मड्रिडले बुधबार राती भएको खेलमा २–१ गोलको जित निकाल्यो । यो जितसंगै मड्रिड ४ अंक जोड्दै शिर्ष स्थानमा पुगेको छ । ला...

रारा गोल्डकपमा सुदूरपश्चिमाञ्चलले एपिएफलाई हरायो

पोखरा, २१ माघ । सहारा क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालामा भइरहेको तेह्रौँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा आज भएको खेलमा सुदूरपश्चिमाञ्चल फुटबल क्लब कैलाली नेपाल एपिएफ क्लबलाई १–० ले पराजित गरी क्वार्टर फाइनलमा...

रारा-गोल्ड कपमा नवजनजागृति क्लबको विजयी सुरुवात

पोखरा, २० माघ । सहारा क्लब पोखराको आयोजना तथा रारा तैयारी चाउचाउको मुख्य प्रायोजनमा मंगलबारदेखि पोखरा रङ्गशालामा तेह्रौँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब, विभागीय...

पेन्टागन कलेज एसपीए कप क्रिकेटको सेमीफाईनलमा

– यमबहादुर बम धनगढी, २० माघ ।  देशकै सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता होटल डिभोटी एसपीए कप २०१५ मा पेण्टागन कलेज काठमाडौंले सेमीफाईनलको यात्रा तय गरेको छ । यो संगै प्रतियोगितामा सेमीफाइनल पुग्ने पहिलो टीम...

राष्ट्रिय लिगमा एपिएफले मोरङलाई ४–१ ले हरायो

काठमाडौं, १९ माघ । राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल एपिएफले मोफसलको टोली मोरङ फुटबल क्लबलाई ४–१ गोलले पराजित गर्दै विजयी भएको छ । दशरथ रङ्गशाला मैदानमा सोमबार भएको प्रतियोगितामा एपिएफले मोरङलाई ४–१...
1 566 567 568 569 570 592