१४ कार्तिक २०८३, शनिबार

संसदीय छानबिन समिति बनाउन राजनीतिक दलहरूबीच सहमति

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ जेठ । गृहमन्त्री रवि लामिछानेलाई लागेको आरोपको विषयमा संसदीय छानबिन समिति बनाउन सत्तारुढ दल र प्रतिपक्षी दलबीच सहमति जुटेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्तारुढ दल र प्रतिपक्षी दलको बैठकमा सहमति भएको हो । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले छानबिन समिति बनाउने सहमति भएको जानकारी दिनुभयो । समितिलाई कुन मोडालिटीमा अगाडि लैजाने भन्ने विषयमा भने छलफल हुन बाँकी रहेको उहाँको भनाइ छ ।